मापसे चेक जाचमा पक्रेको बाईक खेल मैदानकाे पार्कीङमा
माेरङ / माेरङ पथरी बेस क्यामका एक जना प्रहरीले चेक जाचका क्रममा पक्रेका बाईकहरु कुदाउने गरेको भेटिएको छ । सोमबार पक्रिएको मोटर साईकल मंगलबार बेस क्याम प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष लिम्बुले आफै कुदाउदै गरेको भेटिएको हो ।
मापसेमा पक्राउ परेको को ६ प १५९५ नं. को मोटसाईकल पथरीशनिश्चरे ३ इटाभट्टामा देखिएकाे थियाे । सुरक्षाकर्मिले कसैको पनि सवारी साधन नियन्त्रणमा लिए पछि सुरक्षित रा...








