जेनजी आन्दोलनमा तोडफोड र आगजनी, इलामबाट १५ जना पक्राउ
इलाम : गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले इलामबाट १५ जनालाई पक्राउ गरेको छ । तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको हो । मङ्सिर २० र २१ मा पक्राउ पर्नेहरू इलामसहित झापा र ताप्लेजुङका बासिन्दासमेत छन् ।
पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता टीकाराम चौहानसमेत छन् । इलाम नगरपालिका ९ का ४६ वर्षे चौहानलाई पनि पक्रा...











