धरानका रवि लागुऔषधसहित विराटनगरबाट पक्राउ
विराटनगर / अवैध रुपमा लागूऔषधको कारोबार गर्ने पक्राउ परेका छन् । भारतको जोगवनीबाट बिक्रीका लागि नेपालतिर लागुऔषध लिएर अवैध रुपमा विक्री वितरण गर्ने एक जना कारोबारी पक्राउ परेका हुन् ।
प्रहरीको लागुऔषध नियन्त्रण बिशेष ब्युरो विराटनगरको टोलीले सुनसरीको धरान उपमहानगरपालिका–४ का २२ वर्षीय रवि साहलाई पक्राउ गरेको हो ।
प्रहरीले उनलाई बुधबार राती विराटनगरबाट पक्राउ गरेको हो । शरीरमा लगाएका ज्या...









