छोरी वचाउ अभियान अन्तरगत महानगरले छोरी जन्माउनेलाई प्रोत्साहन रकम हस्तानतरण
बिराटनगर । बिराटनगर महानगरपालिकाले छोरी वचाउ अभियान थालनी गरेको छ । गर्भमा छोरी रहेको थाहा हुनासाथ भ्रुणहत्या हुने क्रममा वृद्धि हुन थालेपछि यो अभियान शुरुवात गरिएको हो। महानगरले पहिलो छोरी जन्माउने ४३ जना दम्पतिलाई नगद तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोश्रो सन्तान छोरी जन्माउने ३६ जना परिवारलाई २५ हजार बैंकको अक्षकोषमा जम्मा गरिदिएको छ । अभियान थालनी गरेको प्रथम छोरी जन्माउने परिवारलाई प्...










