एम्बुस झै बनेको सुन्दरहरैचाको सडकमा सांसदहरुको अनुगम
बिराटचौक / करिब २ महिनाअघि कालोपत्रे गरिएको सडक भत्किएर हिँडनै नहुने भएपछि मोरङको सुन्दरहरैचा नगरपालिकाको सडकका बिषयमा सांसदहरुले प्रदेशसभामा आवाज उठाएका छन । प्रदेश सभा बैठकमा प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला र राजकुमार ओझाले सडक कालोपत्रे गर्दा अनियमितता भएको भन्दै छानविन गर्न माग गरेपछि सार्वजनिक लेखा समितीले शनिबार लोकमार्गको अनुगमन गरेको छ ।
प्रदेश सांसद तथा सार्वजनिक लेखा सम...








