टेम्पो चोरी गर्ने दुई जना पक्राउ
अटो टेम्पो चोरी गरेर भारत लैँजादै गर्दा विराटनगरबाट दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१४ का राजकुमार यादवको अटो टेम्पो घरै अगाडि पार्किङ गरेर राखेको अवस्थामा मंसिर २६ गते चोरी भएको थियो । को २ ह ७७०० नम्बरको टेम्पो भारत लैँजादै गरेको अवस्थामा फेला पारेर विराटनगर–१४ का ३२ वर्षीय रुपनारायण यादव र ३५ वर्षीय अनुज यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्नले टेम्पो एक पटक...










