महोत्सव सकिए पछि दुर्ग्न्धित बन्यो जनकपुरधाम
जनकपुर / धुमधामसँग महोत्सव आयोजना गर्ने अनि महोत्सव पछिको फोहोरलाई व्यवस्थान भने नगर्ने परम्परा जस्तै नै भइसकेको छ । त्यस्तै जनकपुरमा पनि सप्ताहव्यापी महोत्सव विवाहपञ्चमी धुमधामको साथ सकियो तर जनकपुरधामको रंगभूमि मैदानमा थुप्रिएको फोहोर मौलालाई व्यवस्थापनमा भने कोहि अग्रसर देखिएनन्
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सकिए पछि दुर्ग्न्धित बनेको छ जनकपुरधामको रंगभूमि मैदान । लाखौँको ...











