नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको जहाजमा ठोक्किएर एक बँदेलको मृत्यु भएको छ । मंगलबार साँझ काठमाडौंवाट नेपालगन्ज विमानस्थलमा पुगेको उक्त जहाज ६ः२५ बजे ल्याण्ड हुँदै गरेको अवस्थामा जंगली जनावर बँदेल ठोक्किएको हो ।