भीरबाट लड्दा एक बालकको मृत्यु

भीरबाट लड्दा एक बालकको मृत्यु
उदयपुर लिम्चुङबुङ गाँउपालिका-३ सिम्ले बस्ने भरत बहादुर मगरको छोरा १० बर्षीय ओपे भन्ने गणेश बहादुर मगरको भीरबाट लडी मृत्यु भएको छ। हिजो बेलुका ०६ बजे लिम्चुङबुङ बाह्रा जंगलको धारापानी गैरा स्थितको भीर नजिकै बालक मगरको लडी मृत्यु भएको भन्ने स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनाको जनाकारी पाउन साथ ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ...

मोटरसाइकल ओभरटेक गरेको निहुमा युवकको हत्या गर्ने ४ जना पक्राउ

मोटरसाइकल ओभरटेक गरेको निहुमा युवकको हत्या गर्ने ४ जना पक्राउ
महेन्द्नगर– कञ्चनपुरको महाकाली नगरपालिका–३ चाँदनीका २२ वर्षीर्यय दीपक पन्तको कुटेर हत्या गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन सिंह र २२ वर्षीय विनोद बोहरालाई शुक्रबार सार्वजनिक गरेको छ । अभियुक्त चारै जनाले हत्या गरेको स्वीकार गरेको जिल्...

बलात्कारको आरोपमा कृष्णदास पक्राउ

बलात्कारको आरोपमा कृष्णदास पक्राउ
बलात्कारको आरोप लागेका चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीले बिहीबारनै कृष्णदास विरुद्ध मुद्धा दायर भएको प्रदेश प्रहरी कार्यलय स्रोत्रले जनाएको छ । सिद्धबाबालाई अहिले सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । मुद्धा दर्ता भएन भन्दै प्रहरीको आलोचना भए पनि प्रहरीले भने बिहीबार नै मुद्धा दायर गरिसकेको प्रहरीले जनाएको छ । कृष्णदास पक्र...

नागढुङ्गाबाट १६ किलो चरेससहित दुई जना पक्राउ

नागढुङ्गाबाट १६ किलो चरेससहित दुई जना पक्राउ
 महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ चन्द्रागिरी न.पा.वडा न.२ नागढुंगा चेक प्वाइन्टमा चेकजांच गर्ने क्रममा छुट्टा छुट्टै यात्रुबाहक बसबाट दुई जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी अशोक सिंहले धादिङबाट काठमाडौँ आउँदै गरेको बा.३ ख ८३८५ न.को यात्रु बाहक बसबाट मकवानपुर थाहा न.पा.वडा नम्बर २ पालुङ बस्ने वर्ष ५१ ...

८ किलोग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयले नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाडौँ आउँदै गरेका चेन होङयाङ र सेचपेन झेयाङलाई बिहीबार राति ११ : ४० बजे पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलश थापा क्षेत्रीले नियमित चेकज...

अयोध्याका जन्तीलाई स्वागत गर्न राष्ट्रपति जनकपुर जाँदै

अयोध्याका जन्तीलाई स्वागत गर्न राष्ट्रपति जनकपुर जाँदै
१३ मंसिर, काठमाडौं । विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने भएकी छन् । त्यसका लागि राष्ट्रपति भण्डारी जनकपुर प्रस्थान गर्दैछिन् । साधु सन्तसहितका जन्तीहरुलाई राष्ट्रपति भण्डारीले रंगभूमि मैदानमा मध्याह्न स्वागत तथा सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीको जनकपुर आगमनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा प...

संखुवासभाको सभापोखरी ३ मा विद्युत् सर्ट भई आगलागी, १५ लाख बढीको क्षति

संखुवासभाको सभापोखरी ३ मा विद्युत् सर्ट भई आगलागी, १५ लाख बढीको क्षति
संखुवासभाको सभापोखरी गाउँपालिका ३ मा विद्युत् सर्ट भएर आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ। विद्युत सर्ट भएर आगलागी हुँदा सभापोखरी २ ज्यामिरेका ध्वजवीर राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिए। बिहीबार दिउँसो १२ बजे विद्युत सर्ट भएर आगलागी हुँदा राईको घर जलेर नस्ट भएको हो। आगलागीबाट नगद तीन लाख, ५ तोला सुनका गरगहना, ल्यापटप, साउण्ड सिस...

चैनपुर नगरपालिका–२ का वडाअध्यक्ष काजी शेर्पाको निधन

चैनपुर नगरपालिका–२ का वडाअध्यक्ष काजी शेर्पाको निधन
संखुवासभा र चैनपुर नगरपालिका–२ का अध्यक्ष काजी शेर्पाको निधन भएको छ। नगर प्रमुख भरत खत्रीका अनुसार वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजे उनकै निवास मयुममा निधन भएको हो। क्यान्सर रोगबाट पीडित शेर्पा आठ महिना अघिदेखि उपचार गराइरहेका थिए। २०२५ फागुन १३ गते मयुममा जन्मिएका शेर्पा शिक्षक पेशाबाट अवकास लिएर अध्यक्ष भएका थिए। उनी तत्कालिन नेकपा एमालेबाट विजयी भएका हुन्। उनीको मयुममा नै शुक्रबार दिउँस...

ग्रेटर नेपालको नक्सा खोज्दै संसदीय समिति

ग्रेटर नेपालको नक्सा खोज्दै संसदीय समिति
काठमाडौँ । नेपाली भूभाग लिम्पियाधुरा–कालापानी क्षेत्र समेटेर भारतले जारी गरेको नयाँ नक्साले सामाजिक तथा राजनीतिक तरङ्ग ल्याएको छ । नेपालले नक्साका विषयलाई लिएर कूटनीतिक माध्यमबाट भारत सरकारलाई असन्तुष्टि जनाउ दिइसकेको छ । नागरिकका तर्फबाट सीमा विवादको दीर्घकालीन सम्बोधनका लागि वार्ता गर्न सरकारलाई सुझाव दिइरहेका छन् तर ऐतिहासिक दस्तावेजको खोजी र प्रमाण सङ्कलनमा भने तदारुकता भने दिइएको छैन । ...

भारतमा एक नेपाली युवाको मृत्यु

  राजविरा / भारतको एक विश्वविद्यालयमा एक नेपाली युवाको मृत्यु भएको छ । जिल्लाको महादेवा गाउँपालिकाका १८ वर्षीय हेमन्त मण्डलको बुधबार राति मृत्यु भएको हो । विश्वविद्यालय प्रशासनको लापरबाहीका कारण पञ्जावस्थित मण्डी गोविन्दगर्हमा रहेको रिम्ट ‘युनिभर्सिटी’ मा अध्ययनरत मण्डलको मृत्यु भएको हो । मण्डलको मृत्युपछि आक्रोशित नेपाली र केही कश्मिरी विद्यार्थीहरुले युनिभर्सिटीमा तोडफोड गरेका छन्...