इटहरीमा एक महिलाको शव फेला

इटहरीमा एक महिलाको शव फेला
इटहरीमा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ । इटहरी-४ को बुढिखोलाको किनारमा सोमबार सडिएको अवस्थामा शव फेला परेको हो । प्रहरीका अनुसार अन्दाजी २५-३० वर्षकी महिलाको खोलाको छेउमा कासघारिमा रहेको उक्त शवको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । स्थानियले शव देखेपछी इलाका प्रहरी कार्यालय इटहरीलाइ खबर गरेका थिए । खबर लगत्तै प्रहरी घटना स्थलमा पुगी अनुसन्धान सुरु गरेको छ ।

झापामा करको विषयमा विवाद : खुकुरी प्रहार गर्ने पाँच पक्राउ

झापामा करको विषयमा विवाद : खुकुरी प्रहार गर्ने पाँच पक्राउ
भद्रपुर : झापामा खोलाको करको विषयमा विवाद हुँदा एक व्यक्तिमाथि खुकुरी प्रहार गर्ने पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका ९ बस्ने १७ वर्षीय सुमन सुन्दास, सोही ठाउँ बस्ने १७ वर्षीय अमस लिम्बू, १८ वर्षीय सन्जु तामाङ, २२ वर्षीय हर्कराज राई र २० वर्षीय दिप्सन नेपाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार बु...

नेपाल सँग जोडीएका नाका बन्द गर्दै भारत

नेपाल सँग जोडीएका नाका बन्द गर्दै भारत
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मङ्सिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलताका कारण जनाउँदै मङ्सिर ६ गते साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ । सीमा बन्द रहेको अवधिमा ...

सुन्दरहरैचामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैचामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा ०८ स्थित सलकपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतबार राती करिब १०:४५ मा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख २४११ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको बा ३७ प ८७५९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक झापाको कन्काई ३ का ४४ वर्षिय पेशल केसि घाइते भएका थिए । घाईते भएका मोटरसाईकल चालक के.सी. लाई उपचारको लागी धरान लैजान...

ब्रेथो मिटरबाट ट्राफिक प्रहरीको फोक्सो परिक्षण

ब्रेथो मिटरबाट ट्राफिक प्रहरीको फोक्सो परिक्षण
इटहरी , सधै सडकको धुवाधुलो झेल्दै ट्राफिक व्यवस्थापन गर्न खटिने प्रहरीको लागि इटहरीमा एकदिने निशुल्क फोक्सो परिक्षण गरिएको छ । १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले सिप्ला लिमिटेडको सहकार्यमा प्रदेश १ मा खटिने ट्राफिक प्रहरीहरुको लागि निशुल्क फोक्सो परिक्षण गरेको हो ।धुवाधुलोको कारण प्रहरीमा देखिने फोक्सोका लक्षणहरु चेकजाँच गर्नुको साथै उपचारको समेत व्यवस्था मिलाएको थियो । १ नं. प्रदेश ट्रा...

बमकाण्डका आरोपी आलम १५ सय कैदीसँगै नख्खु कारागारमा

बमकाण्डका आरोपी आलम १५ सय कैदीसँगै नख्खु कारागारमा
रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद आफताब आलमलाई हाल राजधानीको नख्खु कारागारमा १५ सय कैदीसँगै राखिएको छ । रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई रातारात नख्खु कारगार ल्याइएको थियो । नख्खु कारागार प्रशासनले आलमलाई सामान्य कैदीलाई जसरी नै राखिएको जनाएको छ । नख्खु कारागारका प्रमुख सुरेन्द्र पौडेल आलमलाई कुनै अतिरिक्त स...

७३ लाखसहित अवैध हुण्डी कारोवारी भारतीय नागरिक पक्राउ

७३ लाखसहित अवैध हुण्डी कारोवारी भारतीय नागरिक पक्राउ
ठूलो रकमसहित अवैध हुण्डी कारोवार गरेको आरोपमा प्रहरीले काठमाडौँको कुलेश्वरबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत बेतिया घर भएका सत्यनारायण प्रसाद रहेको महानगरीय प्रहरीवृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए । उहाँका अनुसार उनको कोठामा छापा मार्दा रु ३६ लाख नगद, साट्न राखेको रु ३७ लाख पाँच हजारको चेक र एक लाख १९ हजार भारतीय रुपैयाँ बरामद गरिएको थियो । ...

दिउँसै होटलबाट सरकारी कर्मचारीसहित ९ जोडी पक्राउ

दिउँसै होटलबाट सरकारी कर्मचारीसहित ९ जोडी पक्राउ
काठमाडौं / आपत्तिजनक अवस्थामा ९ जोडीलाई  बाराको सिमराबाट प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कतिपय सरकारी कर्मचारी पनि रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । शनिबार दिउँसो जीतपुर सिमरा उपमहानगरपालिका १ सिमरा बजारस्थित विभिन्न होटल तथा लजमा प्रहरीले छापा हानेको थियो । उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय बाराम...

चितवनमा नेपाली सेनाका जवान, चौकीबाट भाग्ने क्रममा बरण्डाबाट हा’मफा’ल्दा निधन भएपछि तनावग्रस्त

चितवनमा नेपाली सेनाका जवान, चौकीबाट भाग्ने क्रममा बरण्डाबाट हा’मफा’ल्दा निधन भएपछि तनावग्रस्त
अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हा:मफा:लेर भाग्ने क्रममा आज एक जनाको निधन भएको छ । निधन हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए । कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हा:मफा:ल्दा उनी ग’म्भीर...

मोटरसाइकल दुर्घटनामा दाजुभाई दिनेश र सुनिलको निधन

मोटरसाइकल दुर्घटनामा दाजुभाई दिनेश र सुनिलको निधन
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा गएराति मोटरसाइकल दुर्घटनामा परी दुई युवकको निधन भएको छ । नम्बर नभएको (अनटेस्ट) पल्सर मोटरसाइकल सडकछेउ रोकिराखेको ना३ख १४२४ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल सवार कृष्णपुर नगरपालिका–३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको निधन भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताउनुभयो । मोटरसाइकल ट्रकमा ठोक्किएपछि सख्त घा...