भर्खर जन्मेको बच्चालाई फाल्दै गर्दा समातिइन आमा
अन्जु नेपाली पोखरा आएको करिब दुई महिना भयो । उनी मुग्लीनबाट पोखरा कामको शिलशीलामा आएकी हुन् । पोखरा आएपछि शिबचोकमा मन्जु अधिकारीको ग्यारेजमा रहेको क्यान्टिनमा काम गरिन् । करिब २ महिनापछि क्यान्टिन बन्द भयो उनलाई क्यान्टिन संचालक मन्जुले स–सम्मान बिदा गरिन् । कार्तिक २३ गते राती उनी अन्जु नेपालीले ६ महिनाको बच्चालाई प्लाष्टिकमा पोको पारेर फाल्न लादै थिईन् स्थानीयले समाएर प्रहरीलाई बुझाए ।
प्रत्य...










