चौतीस जिल्लाका ४७ जनप्रतिनिधि रिक्त
काठमाडौँ / बिभिन्न ३४ जिल्लाका ४२ स्थानीय तहका ४७ पद रिक्त रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सङ्घीय मामिला शाखाका शाखा अधिकृत दुर्गा दाहालका अनुसार एक उपमहानगरपालिका प्रमुखसहित चार गाउँपालिकाका प्रमुख÷उपाध्यक्ष रिक्त रहेका छन् ।
उहाँका अनुसार सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बा, सङ्खुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खङ्गबहादुर कटुवाल, महोत्तरीको पिपरा गाउ...









