विद्युत प्राधिकरण झापाका कर्मचारीले यसरी लिन्छन् घुस !
नेपाल विद्युत प्राधिकरणका कर्मचारीले नयाँ मिटर जडान गर्न र जलेको वा बिग्रेको मिटर मर्मत गर्न कसरी सेवाग्राहीलाई झन्झट दिएर घुसबापत अवैध रकम असुल्छन् भन्ने तथ्य फेला परेको छ । झापाको बिर्तामोडस्थित अनारमनी वितरण केन्द्रका चुहावट तथा अनियमितता नियन्त्रण फाँटका कर्मचारी आफैँ सेवाग्राहीसँग बार्गेनिङ्ग गर्दै घुस माग्ने गरेको खुलासा भएको छ ।
झापाको बिर्तामोड-५ का कृष्ण अग्रवालले आफ्ना बुवा पवनकुमार अ...










