रास्वपाका नेताहरुलाई सुमनाको प्रश्न-नख्खुमा ईज्जत सँगै मानवता पनि जलाउनु भएको हो र?
काठमाडौँ : रास्वपा छोडेकी सुमना श्रेष्ठले आफूविरुद्ध अनर्गल र झुटा प्रचार फैलाइएको भन्दै रास्वपाका नेताहरूलाई प्रतिप्रश्न गरेकी छन्।
सुमनाले आफूविरुद्ध भएका प्रहारको जवाफ दिँदै रास्वपाका नेताहरूलाई तीन ठूला दलका टाउकेहरूलाई चोर औँला देखाउँदा बाँकी चारवटा औँला आफैँतर्फ फर्किएको बताएकी छन्।
साथै, उनले क्षणिक लोकप्रियता र केही थान गालीबाट बच्न एक शब्द पनि नबोल्नु र दास मानसिकता बोकेर लम्पसार ...











