पुटिन–सीबीचको कुराकानी लिक, १५० वर्षसम्म मानिसलाई जीवित राख्ने योजना
काठमाडौं । चीनको ८०औं विजय दिवसको अवसरमा चीनको राजधानी बेइजिङमा आयोजित विजय परेडमा आधुनिक हतियार र सैन्य शक्तिको प्रदर्शन मात्र भएन एक भविष्य विषयवस्तुले धेरैको ध्यान तानेको छ ।
भव्य कार्यक्रमको क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन बीच एक छलफल भयो जसले चिकित्सा विज्ञानको दुनियाँलाई चकित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले ज...











