विराटनगरको अरनिको आवासीय स्कुलमा कक्षा १२ बिदाइ कार्यक्रम सम्पन्न
विराटनगर ÷विराटनगरमा रहेको अरनिको आवासीय सेकेण्डरी स्कुलले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एक समारोहका बीच बिदाई गरेको छ । व्यवस्थापन संकायका विद्यार्थीहरूलाई कलेजले आज शुभकामना सहित बिदाई गरेको हो ।जसको प्राविधिक व्यावस्थापन सास्थम कलेज विराटनगरले गरेको थियो ।
कलेजका प्रिन्सिपल राजेश कार्की का अनुसार व्यवस्थापन संकाय र होटल म्यानेजमेन्टको ५५ जना विद्यार्थीहरूलाई बिदाइ गरिएको हो । ...











