शेखरको अगुवाइमा जामुनगाछी सडक निर्माण सम्पन्न , केशलिया तटबन्धन पनि प्राथमिकतामा
नेपालीकांग्रेसकावरिष्ठ नेता डा शेखर कोइराला ले स्थानीयवासीको वर्षौंदेखिको समस्या समाधान गर्ने उद्देश्यका साथ जामुनगाछी सडकखण्ड निर्माणमा आफूले अग्रसरता लिएको बताएका छन्। नेपाली कांग्रेस वडा नं। ५ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले गत प्रतिनिधि सभा निर्वाचनका क्रममा जामुनगाछीका बासिन्दासँग गरिएको प्रतिबद्धताअनुसार सडक निर्माण सम्पन्न गरिएको जानकारी दिए।
मोरङ क्षेत्र नं। ६ बाट न...










