भोजपुरबाट विराटनगर आउदै गरेको बस दुर्घटना, १० जना घाईते

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपुर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे १ ख ३१६४ नम्बरको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरे खोला नजिकै दुर्घटना भएको छ । आज विहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइते मध्ये ७ जना अस्पतालको बेड मा भर्ना भएको प्रहरीको भनाई छ । जसमा दुई जनाको अ...

बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहद्वारा आगजनी

दाङ । दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेकाे छ। गएराति करिब १२:४५ काे समयमा आगजनी भएकाे प्रहरीले जनाएको छ। अगजनीबाट रा१झ १५२ नम्बरको गाडी पूर्णरुपमा जलेर नष्ट भएकाे छ। गाडीमा लागेकाे आगाे इलाका प्रहरी कार्यालय कमिरेचाैरबाट सई गाेपाल प्रसाद शर्माकाे कमाण्डमा खटीएकाे प्रहरी टाेली र स्थानीयले नियन्त्रणमा लिएकाे थियो। बंगलाचुली गाउँपालिका-५ काे कार्यालय प्राङ्...

जेष्ठ नागरिकलाई बसिबियाँलो गर्नै समस्या

जेष्ठ नागरिकलाई बसिबियाँलो गर्नै समस्या
सबैजसो दलहरुले आफ्नो घोषणापत्रमा जेष्ठ नागरिकको लागि जेष्ठ नागरिक भवन निर्माण गर्ने विषयलाई प्राथमिकतासाथ निर्वाचनको बेला प्रस्तुत गरेपनि जनप्रतिनिधिहरुले नेतृत्व सम्हालेको दुई वर्ष बितिसक्दा पनि इनरुवा नगरपालिकाका जनप्रतिनिधिहरुले आफ्नो प्रतिबद्धता पुरा गर्न चासो नदिदाँ नगरक्षेत्रका जेष्ठ नागरिकहरुलाई बसिबियाँलो गर्नै कठिन हुने गरेको छ । अवकाशप्राप्त निवृत जीवन बिताउन थालेका कतिपय जेष्ठनागरिकहरुल...

घाँटीको सिक्री लुछ्ने तीनजना पक्राउ

घाँटीको सिक्री लुछ्ने तीनजना पक्राउ
एक समय थियो, राजधानीमा दिनहुँ जसो सिक्री लुछ्ने घटना हुन्थे। पीडित सबै महिला हुन्थे। भन्थे : बाइकमा हुत्तिएर आएका मान्छेले मेरो घाँटीको सिक्री तानेको पत्तै पाइएन। निमेषभरमै घाँटीमा लगाइरहेको सिक्री लुछिएपछि पत्याउन सजिलो हुन्न। यसरी सिक्री लुछ्नेको एउटा समूहमा कम्तीमा एकदेखि बढीमा तीन जनासम्म हुन्थे। समूह धेरै थिएनन्। प्रहरीले यी समूहलाई विस्तारै नियन्त्रणमा लियो तर निमिट्यान्नभने भएनन्। प...

भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित एक जना पक्राउ
भद्रपुर / झापाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । सोही वडाका ६० वर्षीय ताराहाङ राईलाई प्रहरीचौकी जलथलबाट गस्तीमा रहेको टोलीले भरुवा बन्दुकसहित शुक्रबार राति ८ः३० बजे नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । वनभित्र रहेका वन्यजन्तुको शि...

नेकपा प्रवेशसँगै धरानको मेयरमा किरण राईको चर्चा

नेकपा प्रवेशसँगै धरानको मेयरमा किरण राईको चर्चा
काठमाडौं । संविधान सभाका पूर्वसदस्य किरणकुमार राईले विप्लव माओवादी त्यागेर नेकपा प्रवेश गरेका छन् । विप्लवका केन्द्रीय सदस्य तथा कोशी व्यूरो प्रमुख भएका बेलामा पटक पटक पक्राउ परेका राईले नेकपाका केन्द्रीय नेतासँगको सहमतीमा नेकपा प्रवेश गरेको बताएका छन् । राई जनयुद्धका बेला राई एकजना कुशल लडाकु कमाण्डरका रुपमा चिनिन्थे । जनयुद्धका समयमा तत्कालीन नेकपा माओवादीका ब्रिगेड कमाण्डरसमेत भएका रा...

अब कारागारभित्र यौन सम्पर्कका लागि दम्पती भेट्ने विशेष व्यवस्था गरिने

कैदीलाई प्रजनन अधिकार दिने गरी कारागार ऐन मस्यौदा तयार भएको छ। गृह मन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले तयार पारेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ। मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौन सम्पर्कका लागि दम्पती भेट्ने विशेष व्यवस्था गरिने उल्लेख छ। मस्यौदा अनुसार कैदीबन्दीको उमेर, क...

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ
दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको हो । प्रहरी चौकी ब्रह्मदेवले चेकजाँचको क्रममा बडालबाट ३९ इञ्च लामो तथा  १० इञ्च चौडा छाला बरामद गरेको प्रहरी निरीक्षक रवीन्द्र कठाय...

उदयपुरको आधा दर्जन गाउँ पहिरोको जोखिममा

उदयपुरको आधा दर्जन गाउँ पहिरोको जोखिममा
उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका क्षेत्रका आधादर्जन गाउँ अहिले पहिरोको कारण उच्च जोखिममा परेका छन् । गाउँपालिको वडा नं ५ आँपटारस्थित पोखरी गाउँ पहिरोका कारण अन्यत्र सार्नुपर्ने अवस्था आएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्का बताउँछन् । गाईघाट दिक्तेल सडकखण्ड अन्तर्गत पर्ने पोखरी गाउँको माथिल्लो भाग चर्किएर पहिरो खस्न थालेपछि अब यहाँका सम्पूर्ण घर नै अन्यत्र सर्नु...

निः शुल्क पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर

निः शुल्क पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर
इटहरी । नजिकिदै गरेको तिजको अवसर पारेर उद्योग वाणिज्य संघ इटहरीले महिलाहरुको लागी निः शुल्क पाठेघर परिक्षण तथा स्तन क्यान्सर सम्बन्धि जनचेतना तथा स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । केहि समय देखि भडकिलो बन्दै गएको तिज पर्वलाई फरक शैलीमा महिलाहरुको समस्यालाई समाधान गर्न सहयोग मिलोस भन्ने उद्धेश्यले उद्योग वाणिज्य संघमै यो शिविरको आयोजना गर्न लागेको उद्योग वाणिज्य संघकी कोषाध्यक्ष ग...