नेकपा प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप

नेकपा प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप
बर्दिबास / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप भएको छ । मंगलबार बर्दिबासमा आयोजन गरेको प्रदेश २ भित्रकै ८ वटै जिल्लाको जिल्लाका पदाधिकारीको सपथ ग्रहण समारोहमा असन्तुष्ट र सन्तुष्ट पक्षबिच बिच झडप भएको हो । नेकपाका शीर्ष नेताहरुले सक्रियहरुलाई भन्दा आ आफ्ना आसेपासेलाई बढी प्राथमिकतामा राखेर जिल्ला पदाधिकारीमा छनोट गरेपछि असन्तुष्टहरुले सपथग्रहण कार्यक्रम विथोल्ने च...

अफगानिस्तानमा निधन भएका कृष्णको श’व प्रचण्डको ठाडो आदेशमा हेलिकप्टर चितवन पुग्यो श’व, आजै गरियो अन्त्येष्टि

अफगानिस्तानमा निधन भएका कृष्णको श’व प्रचण्डको ठाडो आदेशमा हेलिकप्टर चितवन पुग्यो श’व, आजै गरियो अन्त्येष्टि
अफगानिस्तानको काबुलमा नौ दिनअघि ब म वि स्फोटमा मा रिएका कृष्णबहादुर थापाको आज यहाँ अन्त्येष्टि गरिएको छ । थापा र रोल्पाका चन्द्र पुनको शव आज बिहान काठमाडौँ ल्याइएपछि गृह मन्त्रालयको व्यवस्थापनमा हेलिकोप्टरबाट थापाको श व चितवन ल्याइएको परिवारले जनाएको छ । अर्को हेलिकोप्टरले पुनको श वलाई रोल्पा लगिएको जनाइएको छ । थापाको बहिनी सावित्री अधिकारीका अनुसार चितवन क्षेत्र नम्वर ३ का प्...

चिनियाँ विदेशमन्त्री स्वदेश प्रस्थान, भक्तपुरमा पुगेर आफ्नै मोबाइलमा खिचे नेपालका सम्पदाको फोटो (फोटो फिचरसहित)

चिनियाँ विदेशमन्त्री स्वदेश प्रस्थान, भक्तपुरमा पुगेर आफ्नै मोबाइलमा खिचे नेपालका सम्पदाको फोटो (फोटो फिचरसहित)
चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गर्नुभयो । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले बिदाइ गर्नुभयो । ...

नेकपाको जिल्ला कमिटीको सपथग्रहणमै झडप, प्रभु शाहमाथि आफ्नै कार्यकर्ताले गरे हातपात

नेकपाको जिल्ला कमिटीको सपथग्रहणमै झडप, प्रभु शाहमाथि आफ्नै कार्यकर्ताले गरे हातपात
बर्दिबास – सत्तारुढ दल नेकपाको सप्तरी र सिरहाको जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको सथपग्रहण कार्यक्रममा दुई पक्षबीच झडप भएको छ । मंगलबार महोत्तरीको बर्दिबासस्थित बर्दिवास सेवा सदनको भवनमा विवादबीच दुई जिल्ला कमिटीको शपथग्रहण गर्न खोज्दा झडप भएको हो । यसक्रममा प्रदेश–२ का अध्यक्ष प्रभु साह र सचिव समुनराज प्याकुरेलमाथि आफ्नै पार्टीका कार्यकर्ताले हातपात गरेका छन् । केन्द्रीय सर्कुलर...

धरानबाट लागुऔषध सहित ३ जना पक्राउ

धरानबाट लागुऔषध सहित ३ जना पक्राउ
सुनसरी / सुनसरीको धरानबाट लागु औषध सहित ३ जना पक्राउ परेका छन् । धरान उप-महानगरपालिका-८ बाट सोमवार दिउँसो को ४ प १७३५ र को १० प ४७४७ नम्बरको मोटरसाईकलमा सवार धरनका कुमार बस्नेत, वसिम खान र राजेश भनिने नविन भण्डारीलाई पक्राउ गरिएकाे हाे । ईलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले उनिहरूकाे साथ बाट डाईलक्स डि.सी. १० बोतल, स्पास्मोप्रोक्सिवन प्लस ९० क्याप्सुल, नाईट्रोसन २५ ट्याब...

दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ पाइपलाइनको ओली र मोदीले स्वीच थिचेर गरे उदघाटन

दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ पाइपलाइनको ओली र मोदीले स्वीच थिचेर गरे उदघाटन
बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गर्नुभयो । पालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडिय...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
  काठमाडौं- इन्धनको मूल्य घटेको छ । आज (मंगलबार) १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँ घटेको हो । नेपाल आयल निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको हो । घटेको मूल्यसँगै अब पेट्रोलको प्रतिलिटर १०७ र डिजेल तथा पेट्रोलको मूल्य प्रतिलिटर ९५ मा कायम भएको छ । यसअघि पेट्रोलको मूल्य...

राष्ट्रपतिको भ्रमण गराउन चीन ‘सकारात्मक’

राष्ट्रपतिको भ्रमण गराउन चीन ‘सकारात्मक’
काठमान्डाैं / चिनीयाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणबार ‘सकारात्मक संकेत’ दिएका छन् । नेपाल भ्रमणमा रहेका उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दैै यस मामिलामा दुवै देशका कूटनीतिक नियोगहरु निरन्तर सम्पर्कमा रहने बताएका हुन् । ‘चिनियाँ राष्ट्रपति सीको भ्रमण नेपाल भ्रमणबारे कुराकानी भएको छ । तर, कहिले हुने निक्र्योल भइसकेको...

कालो धन वैध बनाउन घरजग्गामा ठूलो लगानी

कालो धन वैध बनाउन घरजग्गामा ठूलो लगानी
  काठमान्डाैं / अवैध रूपमा सम्पतिलाई वैध बनाउन घरजग्गामा ठूलो लगानी गर्ने गरेकाले नेपालमा घरजग्गाको मूल्य तीव्र रूपमा बढिरहेको पाइएको छ । कालो धन आर्जन गर्नेहरूले सम्पति शुद्धीकरण गराउनकै लागि घरजग्गामा लगानी गर्ने क्रम बढाइरहेको सम्पति शुद्धीकरण अनुुसन्धान विभागका अधिकारीले बताएका छन् । विभागका अधिकारीका अनुसार उपत्यकालगायत देशका विभिन्न भागमा कैयांै क्षेत्रफल जग्गा कालो धन आर्जन ...

नागरिकता कसुरको सजाय कठोर, महिला र पुरुष सांसदबीच चर्काचर्की

नागरिकता कसुरको सजाय कठोर, महिला र पुरुष सांसदबीच चर्काचर्की
काठमान्डाैं । सन्तानको नागरिकता प्राप्तिका लागि महिलाले बाबु भन्दै गरेको स्वघोषणा गलत ठहर भए ती महिलासँगै पहिचान खुल्न आएको बाबुसमेत सजायको भागीदार हुने कानुन बन्न लागेको छ । नागरिकता विधेयकमा बाबुको पहिचान हुन नसकेको व्यक्तिका हकमा निजको आमाले सोही व्यहोराको स्वघोषणा गरेको आधारमा वंशजको नागरिकता पाउने व्यवस्था गरिएको छ । आमाले गरेको स्वघोषणा झुटा ठहरे ६ महिनादेखि डेढ वर्षसम्म कैद र २५ हजार...