नेकपा प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप
बर्दिबास / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप भएको छ । मंगलबार बर्दिबासमा आयोजन गरेको प्रदेश २ भित्रकै ८ वटै जिल्लाको जिल्लाका पदाधिकारीको सपथ ग्रहण समारोहमा असन्तुष्ट र सन्तुष्ट पक्षबिच बिच झडप भएको हो ।
नेकपाका शीर्ष नेताहरुले सक्रियहरुलाई भन्दा आ आफ्ना आसेपासेलाई बढी प्राथमिकतामा राखेर जिल्ला पदाधिकारीमा छनोट गरेपछि असन्तुष्टहरुले सपथग्रहण कार्यक्रम विथोल्ने च...











