गाउँपालिका अध्यक्षसँग दुई करोड माग्दै धम्क्याउनेलाई स्वयम्भूमा प्रहरीले गोली चलायो

गाउँपालिका अध्यक्षसँग दुई करोड माग्दै धम्क्याउनेलाई  स्वयम्भूमा प्रहरीले गोली चलायो
प्रहरीले काठमाडौंको स्वयम्भूको बिजेश्वरी हाउजिङमा गोली हानेर एक जनालाई पक्राउ गरेको छ। टेलिफोनबाट गाउँपालिका अध्यक्षलाई दुई करोड माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्रन प्रहरीले गोली चलाएको हो। बिजेश्वरी हाउजिङमा रहेका लोप्सन भनिने मिलन तामाङलाई दुई गोली हानेर महानगरीय अपराध महाशाखाले नियन्त्रण लिएको हो। रामेछाप मन्थली नगरपालिकाका तामाङले सोही जिल्लाको लिखु गाउँपालिका अध्यक्ष गोविन्द...

नाै लाख घुससहित सिनियर डिभिजन इन्जिनियर पक्राउ

नाै लाख घुससहित सिनियर डिभिजन इन्जिनियर पक्राउ
 नाै लाख रूपैयाँ घुससहित सिनियर डिभिजनल इन्जिनियर हरि पोखरेल पक्राउ परेका छन्।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टिमले अहिले बिहीबार साँझ साढे ७ बजे इन्जिनियर पोखरेललाई घरबाटै पक्राउ गरेको हो। सडक डिभिजन कार्यालय पोखरा प्रमुखमाथि विन्ध्यवासिनी हरिचोक सडक निर्माणका ठेकेदारसँग घुस लिएको आरोप छ। अख्तियारको टोलीले सरकारी आवासमै उनलाई नौ लाख घुससहित पक्राउ गरेको हो।   ...

झापामा चिर्पट प्रहार गरी बुबाको हत्या

झापामा चिर्पट प्रहार गरी बुबाको हत्या
झापा / झापाको कमल गाउँपालिका–१ मा चिर्पट प्रहार गरी आफ्नै छोराले आज बिहान बुबाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार घरायसी विवादमा सूर्यबहादुर थापालाई आफ्नै छोरा प्रकाश थापाले चिर्पट प्रहार गरेका थिए । चिर्पट प्राहरबाट ७० वर्षीय बुबा सूर्यबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बुबालाई चिर्पट प्रहार गर्ने ३० वर्षीय प्रकाशला...

हराएका महिला तथा बालबालिकाको उद्धार प्रयास

हराएका महिला तथा बालबालिकाको उद्धार प्रयास
नेपालगञ्ज / बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि गैरकानूनीरूपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको उद्धार प्रयास थालिएको छ । भारत र खाडी मुलुक गएर हराएका प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिएको निवदेनको आधारमा उनीहरुको उद्धार प्रयास ...

हराएका महिला तथा बालबालिकाको उद्धार प्रयास

हराएका महिला तथा बालबालिकाको उद्धार प्रयास
नेपालगञ्ज / बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि गैरकानूनीरूपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको उद्धार प्रयास थालिएको छ । भारत र खाडी मुलुक गएर हराएका प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिएको निवदेनको आधारमा उनीहरुको उद्धार प्र...

१२ प्रतिशतले घट्यो विद्युत् चुहावट

१२ प्रतिशतले घट्यो विद्युत् चुहावट
लहान / विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि दुई आर्थिक वर्षमा सिरहाको लहान क्षेत्रमा करीब १२ प्रतिशतले विद्युत् चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि विद्युत् चुहावट ११ दशमलव ६४ प्रतिशतले घटेर २७ दशमलव २९ प्रतिशतमा झरेको हो । गत आव ०७३÷७४ सम्म ३८ दशमलव ९३ प्रतिशत विद्युत् चुहावट हुँदै आएकोमा आर्थिक बर्ष ०७४÷०७५ म...

भारतिय कन्टेनरको ठक्करबाट विराटनगरमा साईकल यात्रीको मृत्यु

मोरङ / विराटनगर महानगरपालिका-५ बरगाछी स्थित कोशी राजमार्गमा कन्टेनरको ठक्करबाट विराटनगर १ बस्ने ३५ बर्षीया स्वेता सहनीको मृत्यु भएको छ । हिजो राती १० बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको NL01L5135 नम्बरको भारतिय कन्टेनरले साईकललाई ठक्कर दिदा घाईते भएकी साईकल यात्री सहनीको विराट नर्सिङहोम बिराटनगरमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने गाडी...

सिडिओले प्रदेश सरकार मातहत रहेर मात्र प्रहरी परिचालन गर्न पाउने

प्रदेश प्रहरीले पनि अपराध अनुसन्धानको अधिकार पाउने भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धि विधेयकमा संशोधन गर्दै प्रदेश प्रहरीलाई अपराध अनुसन्धानको अधिकार दिन प्रस्ताव गरेको हो। यसअघि सरकारले प्रतिनिधिसभामा विधेयक दर्ता गराउँदा फौजदारी कसुर सम्बन्धि सबै अनुसन्धानको अधिकार नेपाल प्रहरीलाई हुने प्रावधान राखेको थियो। प्रतिनिधि सभाको राज्य व्यवस्था सम...

पूर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत गिरिराज कोइराला पक्राउ

विराटनगर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यार्थीबाट घुस लिने पूर्वाञ्चल विश्वविद्यालयका प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई पक्राउ गरेको छ। बिहीबार अख्तियारले उनलाई विद्यार्थीबाट लिएको ६ लाख ७५ हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो। उनलाई टंगालस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले दरबारमार्गको शेर्पामलबाट पक्राउ गरेको प्रवक्ता प्रदीप कोइरालाले बताए। जोरपाटीस्थित स्तुपा कलेजका विद्य...

बिहानै त्रिसुलीमा बस खस्यो, ३ जनाका मृत्यु, १४ को उद्दार

बिहानै त्रिसुलीमा बस खस्यो, ३ जनाका मृत्यु, १४ को उद्दार
काठमाडौं,२४ साउन ।  सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस आज विहान त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिए। उनका अनुसार १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ।  बसको अधिकांश भाग नदीमा डुबेको र नदीमा पानीको वहाव अत्यधिक भएकाले उद्दारमा कठिनाइ भइरहेको एसपी वैदवार...