विराटनगरको सडक सौन्दर्यकरणका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोग
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा विक्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । सो परियोजनाका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकले सहयोग रकम प्रदान गरेको छ ।
बैंकले बुधबार महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीलाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । कार्यकक्षमै पुगे...