प्रहरीको कुटाइले इटहरीका युवकको मृत्यु

प्रहरीको कुटाइले इटहरीका युवकको मृत्यु
सुनसरी । प्रहरीको कुटपिटबाट इटहरीका एक युवकको मृत्यु भएको परिवारले आरोप लगाएका छन् । इटहरी उपमहानगरपालिका वडा नं. २ का २० वर्षीय युवराज निरौलाको धरानस्थित तीनकुने प्रहरी चौकीमा चेकजाँचको क्रममा निरौलामाथि प्रहरीले निर्घात कुटपिट पछि उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा निरौलाको मृत्यु भएको परिवारले आरोप लगाएका हुन । घटनाक्रम अनुसार साउन ९ गते साँझ ८ बजे निरौला र उनको साथी बेलका ३ उदयपुरका २२ वर...

तोलामा ११ सयले घट्यो सुन

तोलामा ११ सयले घट्यो सुन
सुनको भाउ तोलमा ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन १ लाख ९४ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३४० रुपैयाँ रहेको चाँदी आज २२९० रुपैयाँ कायम भएको छ ।

दमकमा जङ्गली हात्तीको आक्रमण : मर्निङ वाकमा निस्किएका दिदीबहिनी गम्भीर घाइते

दमकमा जङ्गली हात्तीको आक्रमण :  मर्निङ वाकमा निस्किएका दिदीबहिनी गम्भीर घाइते
झापा : झापाको दमकमा आइतबार बिहान मर्निङ वाकका क्रममा दुई दिदीबहिनी जङ्गली हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका छन्। दमक नगरपालिका–१ बरगाछी नजिक बिहान करिब ४ बजे स्थानीय सुनिता राई र कविता राई हात्तीको आक्रमणमा परेका हुन्।मर्निङ वाक गरिरहेका बेला हम्सेदुम्से सामुदायिक वन क्षेत्रबाट निस्किएको जङ्गली हात्तीले दुबैलाई आक्रमण गरी फ्याँकेको थियो।घटनापछि स्थानीयले तत्कालै उद्धार गरी दमक अस्पताल पुर...

नोबेल हस्पिटलमा फेरि लापरवाही, रङ्गेलीका समाजसेवी धर्मेन मण्डलको मृत्यु

नोबेल हस्पिटलमा फेरि लापरवाही, रङ्गेलीका समाजसेवी धर्मेन मण्डलको मृत्यु
नोबेल हस्पिटलमा उपचारका क्रममा रङ्गेली नगरपालिका वार्ड नं. ५ निवासी समाजसेवी धर्मेन मण्डलको ज्यान गएको छ। आफन्तहरूका अनुसार, अस्पतालको गम्भीर लापरवाहीका कारण ४५ वर्षीय मण्डलको मृत्यु भएको हो। धर्मेन मण्डलले शुक्रबार जिब्रोको सामान्य अपरेसन गराएका थिए। प्रारम्भमा अवस्था सामान्य देखिए पनि शनिबार राति अत्यधिक रक्तस्राव भएपछि स्वास्थ्य अवस्था एक्कासी गम्भीर भयो। तर, अस्पताल प्रशासनले समयमा आवश्...

काेशिकाे भाैतिक मन्त्रालयको एक वर्ष : ४ अर्ब बेरुजु असुल

काेशिकाे  भाैतिक मन्त्रालयको एक वर्ष : ४ अर्ब बेरुजु असुल
विराटनगर। कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक वर्षको अवधिमा ४ अर्ब १ करोड ४४ लाख रुपैयाँ बेरुजु फर्स्योट गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले पत्रकार सम्मेलन गर्दै एक वर्षको अवधिमा ४ अर्ब १ करोड ४४ लाख ३३ हजार ४७७ रुपैयाँ बेरुजू फछ्यौट गरेको बताएका हुन् । मन्त्रालयले असुल गर्नुपर्ने बेरुजु १० करोड ९८ लाख ७८ हजार ३१६ रुपैयाँ, पेश्की बेरुजु, ३ अर्ब ६ करोड १५...

मलाई कुनै पदको लालसा, महत्वकांक्षा र आशक्ति छैन : विद्या भण्डारी

मलाई कुनै पदको लालसा, महत्वकांक्षा र आशक्ति छैन : विद्या भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको बताएकी छिन् । शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले अब पदको कुनै आशक्ति नभएको तर्क गरेकी हुन् । ‘कुनै पदप्रति लालसा, महत्त्वकांक्षा र आशक्ति छैन । किनकी मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ उनले भनिन् ।साथै, उनल...

उर्लाबारीमा अत्यधिक गर्मीले फार्मका कुखुरा मरे

उर्लाबारीमा अत्यधिक गर्मीले फार्मका  कुखुरा मरे
उर्लाबारी / पछिल्लो समय अत्यधिक बढ्दो गर्मीका कारण उर्लाबारी–८ मा रहेको उमेश थापाले सञ्चालन गर्दै आएको अण्डा उत्पादन गर्ने (लेयर्स) कुखुरा फर्ममा पछिल्लो केही दिनमा करिब १ हजार कुखुरा मरेका छन्। तीमध्ये बिहीबार मात्र २३० वटा कुखुरा मरेको वडा अध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिएका छन् ।

प्रहरी हुँ’ भन्दै रकम असुल्ने पक्राउ

प्रहरी हुँ’ भन्दै रकम असुल्ने पक्राउ
सुनसरी प्रहरीले विभिन्न व्यक्तिहरुलाई धाकधम्की दिएर रकम असुली गर्ने १ जनालाई पक्राउ गरेको छ ।‘प्रहरी हुँ’ भन्दै रकम असुली गर्ने इनरुवा नगरपालिका–९ का ३० वर्षीय पवन मेहतालाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार मेहतालाई भोक्राहा–नरसिंह गाउँपालिका–५ बाट बिहीबार साँझ पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा प्रहरी चौकी पोखरी चोक र जिल्ला प्रहरी कार्यालय सुन...

कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै

कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै
झापा । कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु गरिएका छन् । प्रदेशको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती विस्तार भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका सूचना अधिकारी अनन्त ढुङ्गानाले जानकारी दिए । उनका अनुसार इलाम, धनकुटा, भोजपुर, खोटाङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, तेह्रथुम, उदयपुर, मोरङ, पाँचथ...

मन्त्रिपरिषद् पुनर्गठनमा ओलीको तयारी, देउवाको आलटालले ढिलाइ

मन्त्रिपरिषद् पुनर्गठनमा ओलीको तयारी, देउवाको आलटालले ढिलाइ
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ गठबन्धनमा सहभागी दलहरूबिच सहमति जुटिसक्दा पनि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको रहस्यमय ‘आलटाल’का कारण पुनर्गठन प्रक्रिया अघि बढ्न सकेको छैन । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा मन्त्रीहरूलाई फेर्ने सहमतिअनुसार ओलीले पुनर्गठनको पहल थालेका हुन् । गत असार महिनादेखि नै उनले देउवासँग पटक...