पुटिन–सीबीचको कुराकानी लिक, १५० वर्षसम्म मानिसलाई जीवित राख्ने योजना

पुटिन–सीबीचको कुराकानी लिक, १५० वर्षसम्म मानिसलाई जीवित राख्ने योजना
काठमाडौं । चीनको ८०औं विजय दिवसको अवसरमा चीनको राजधानी बेइजिङमा आयोजित विजय परेडमा आधुनिक हतियार र सैन्य शक्तिको प्रदर्शन मात्र भएन एक भविष्य विषयवस्तुले धेरैको ध्यान तानेको छ । भव्य कार्यक्रमको क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन बीच एक छलफल भयो जसले चिकित्सा विज्ञानको दुनियाँलाई चकित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले ज...

दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ

दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ
काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल (काभ्रेपलाञ्चोक)मा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख घुससहित पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख घुस लिँदै गरेको अवस्थामा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले पक्राउ गरेको हो...

झुम्का कारागारमा थप एक जना बन्दीको मृत्यु

झुम्का कारागारमा थप एक जना बन्दीको मृत्यु
सुनसरीको झुम्का कारागारमा बुधबार साँझ थप एक जना बन्दीको मृत्यु भएको छ । सप्तरीको राजविराज–८ घर भई हाल झुम्का कारागारमा बन्दी रहेका ४६ वर्षीय जलेश्वर यादवको बुधबार साँझमा मृत्यु भएको जेल प्रशासनले जनाएको छ ।यादवलाई ज्वरो आएपछि बुधबार साँझ ५ ५ः ३० बजेतिर सुनसरी जिल्ला अस्पताल इनरुवामा उपचारका लागि लगिएको थियो । अस्पताल भर्ना भएपछि श्वासप्रश्वासमा समस्या थपिएको र उपचारकै क्रममा यादवको मृत्यु भएको ...

रास्वपा नेता भण्डारीमाथि रड प्रहार, टाउकामा १० टाँका

रास्वपा नेता भण्डारीमाथि रड प्रहार, टाउकामा १० टाँका
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) नेता बदन भण्डारीमाथि आक्रमण भएको छ । रास्वपा सार्वजनिक मामिला विभाग सचिवसमेत रहेका भण्डारीमाथि बुधबार राति करिब ८ बजेतिर आक्रमण भएको प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार कपनस्थित पार्टी कार्यालयबाट घर जाने क्रममा उनीमाथि मोटरसाइकलमा आएका ३ जनाको अपरिचित समूहले रड प्रहार गरी आक्रमण गरेको हो । आक्रमणबाट भण्डारीको टाउको र खुट्टामा चोट...

सुनको मूल्यले दिनदिनै रेकर्ड तोड्दै, तोलाको २ लाख ७ हजार ९ सय पुग्यो

सुनको मूल्यले दिनदिनै रेकर्ड तोड्दै, तोलाको २ लाख ७ हजार ९ सय पुग्यो
काठमाडौं / नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले फेरि एक पटक नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार तोलाको मूल्य दुई हजार रुपैयाँले उकालो लाग्दै २ लाख ७ हजार ९०० रुपैयाँ पुगेको छ । मंगलबार मात्र सुनको मूल्य २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको थियो। त्यो रेकर्ड आज पुनः भङ्ग भएको छ । सुनको मूल्य आइतबारदेखि नै लगातार उकालो लागिरहेको छ। आइतबार...

कोशीका मन्त्री हाङ्गामले दिए प्रष्टिकरण

कोशीका मन्त्री हाङ्गामले दिए प्रष्टिकरण
इटहरी । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खनेनसिं हाङ्गामले आफूले सचिव डा.शरणकुमार पाण्डे चडेको गाडीको चाबी खोसेको सन्दर्भमा प्रष्टिकरण दिएका छन् । बुधबार ताप्लेजुङ पुगेर मन्त्री हाङ्गामले सञ्चारकर्मीसँग प्रष्टिकरण दिएका हुन् ।सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री हाङ्गामले भने, ‘उहाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारको सहसचिवको रूपमा सरुवा हुनुभयो । सहसचिवको रूपमा सरुवा भइस...

गोरखाका केही क्षेत्रमा भदौमै मनाइयो दशैं !

गोरखाका केही क्षेत्रमा भदौमै मनाइयो दशैं !
गोरखाका सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकाका केही क्षेत्रमा यस वर्ष पनि “पर्व सुधार” भन्दै भदौमै दशैं मनाइएको छ। भदौ ९ गते राखिएको जमरालाई टिका सहित प्रयोग गर्दै विभिन्न ११ स्थानमा दशैं मनाइएको हो। मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियानका सचिव किशोर रेग्मीका अनुसार ०६९ सालदेखि नै ज्योतिषीय गणनाका आधारमा अन्य ठाउँभन्दा केही अघि पर्व मनाउने गरिएको छ। पर्व सुधार समन्वय समितिको अगुवाइमा सदरमुकामक...

बेलबारी २ को कविर माविबाट २ शिक्षकको सरुवा गर्न खोजिएपछि खैलाबैला

बेलबारी २ को कविर माविबाट २  शिक्षकको सरुवा गर्न खोजिएपछि खैलाबैला
बेलबारी । मोरङको बेलबारी २ मा रहेको कविर माध्यमिक बिद्यालयमा कार्यरत २ जना शिक्षकहरुलाई सरुवाका लागि बिद्यालयले बेलबारी नगरपालिकाको शिक्षा शाखामा पत्रचार गरेपछि खैलाबैला मच्चिएको छ । बिद्यालयमा निरन्तर असहयोग र प्रशासनलाई असहयोग गरेको भन्दै प्रा.वि दरबन्दी भएका शिक्षकद्धय खेम पराजुली र बिष्णुकुमारी खतिवडालाई सरुवाको माग गर्दै एक साताअघि बिद्यालय ब्यबस्थापन समिति सहितले शिक्षा शाखालाई पत्रचार गरे...

भरुवा बन्दुक सहित १ जना पक्राउ

भरुवा बन्दुक सहित १ जना पक्राउ
संखुवासभा । संखुवासभाको पाँचखपनमा भरुवा बन्दुकसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पाँचखपन नगरपालिका–४ का ४३ वर्षीय रामबहादुर श्रेष्ठलाई लोड गरेको १ थान भरुवा बन्दुकसहित पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार भदौ १७ गते राति विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घर कोठा खानतलासी गर्दा ओछ्यानमुनि लुकाई छिपाई राखेको अवस...

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका हवल्दार लागुऔषधसहित पक्राउ

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका हवल्दार लागुऔषधसहित पक्राउ
विराटनगर । देशको सीमा सुरक्षाको जिम्मा पाएका सशस्त्र प्रहरी नै लागुऔषध कारोबारमा संलग्न रहेको घटना बाहिर आएको छ । मोरङबाट सशस्त्र प्रहरीका १ जना हवल्दार पक्राउ परेका छन् । रतुवामाई नगरपालिका–१ चुनीमारीस्थित सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगामा कार्यरत ३६ वर्षीय सशस्त्र प्रहरी हवल्दार मनिष गिरी मंगलबार बेलुकी लागुऔषधसहित पक्राउ परेका हुन् । पर्साको वीरगञ्ज घर भएका...