शितलनिवासबाट विमानस्थल हेलिकप्टरमा राष्ट्रपति

शितलनिवासबाट विमानस्थल हेलिकप्टरमा राष्ट्रपति
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट विमानस्थल जान हेलिकप्टर चढेकी छन् । म्यानमारको राजकिय भ्रमणमा निस्किएकी राष्ट्रपति भण्डारीले सडक हुँदा पनि हेलिकप्टर प्रयोग गरेकि हुन् । विमानस्थल जाँदा सवारीका कारण सडक जाम हुने भएकाले राष्ट्रपतिले हेलिकप्टर प्रयोग गरेको बताइएको छ । उनी म्यानमारमा पाँच दिने राजकिय भ्रमणका लागि जानका लागेकी हुन्। म्यानमारका राष्ट्रपति यु विन मिन्टको...

सत्तारुढ नेकपाको चियापान

सत्तारुढ नेकपाको चियापान
काठमाडौँ / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रमकाे अायाेजना गरेकाे छ । काठमाडौँको भृकुटीमण्डपमा अायाेजित चियापान कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियाे । आगन्तुकलाई नेकपाका शीर्ष नेताहरुले स्वागत गरेका थिए । कार्यक्रममा सचिवालय तथा स्थायी कमिटी सदस्यहरु पनि उप...

घुमाउने वहानामा युुवतीलाई जंगलमा लगि बलात्कार

घुमाउने वहानामा युुवतीलाई जंगलमा लगि बलात्कार
धरान । घुम्ने वहानामा एक युुवतीलाई जंगलमा लगि बलात्कार गरि फरार रहेका धरान–५ देउरालीका मिलन राईलाई प्रहरीले पक्राउ गरेको छ । १९ बर्षीय राईलाई गत असोज २६ गते देरालीबाटे नियन्त्रणमा लिई आज जिल्ला अदालत सुनसरीमा म्याद थप गरि अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् । खोटाङ घर भएका राईले गत भदौं १८ गते साँझ ती किशोरीलाई ललाई फकाई बोलाई बगर...

उदयपुरमा मोटरसाईकल दुर्घटना परि एक जनाकाे मृत्यु

उदयपुरमा मोटरसाईकल दुर्घटना परि एक जनाकाे मृत्यु
उदयपुर / उदयपुरमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मंगलवार साँझ ६ बजे मुर्कुचीबाट गाईघाट तर्फ आउँदै गरेको मे ६ प ९५३९ नम्बरको मोटरसाईक आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक त्रियुगा नगरपालिका-५ देउरी बस्ने २५ बर्षीय दिपेन्द्र राना मगरकाे मृत्यु भएकाे हाे भने पछाडी सवार रहेका २२ बर्षीय शुशिल थापा घाईते भएका छन् । मगरकाे उपचारको लागि बिराटनगरको न्यूरो अस्पताल लगिएक...

धरानकाे चारकोशे झाडीमा दुर्घटना, राईको मृत्यु

धरानकाे चारकोशे झाडीमा दुर्घटना, राईको मृत्यु
इटहरी / इटहरी बाट धरान जादै गरेको स्कुटरलाई बसले ठक्कर दिँदा स्कुटरमा सवार एक वृद्धको मृत्यु भएको छ । धरान जादै गरेको को २१ प २३६१ नम्बरको स्कुटरलाई को १ ख १९३० नम्बरको बसले ठक्कर दिँदा ६१ वर्षीय कालीमाया राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जानकरी दिएकाे छ । धरान–इटहरी सडकखण्डको चारकोशे झाडीमा दुर्घटना भएको हो । स्कुटी चालक पति जयबहादुर राई समेत घाइते भएका छन...

पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु
सुनसरी / सुनसरीको दुहवीमा पोखरीमा डुबेर एक जनाकाे मृत्यु भएको छ । दुहवी नगरपालिका-१२ भोटेपुल बस्ने लखन उरावको १५ बर्षीया छोरी अम्बी उरावको पोखरीमा डुबेर मृत्यु भएको हाे । मंगलवार दिउँसो घर नजिकै रहेको माछा पोखरीमा साथीहरुसंगै पौडी खेल्ने क्रममा अचानक पोखरीमा डुबिरेहको साथीहरुले देखे पश्चात आफन्तलाई खबर गरे संगै तत्काल उद्धार गरी उपचारको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाईएकोमा उ...

सबैलाई अचम्मीत पार्दै पारस खड्काको कप्तानपदबाट राजिनामा तर जुनसुकै रुपमा भएपनि क्रिकेटमै लागिरहने

सबैलाई अचम्मीत पार्दै पारस खड्काको कप्तानपदबाट राजिनामा तर जुनसुकै रुपमा भएपनि क्रिकेटमै लागिरहने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिने आफ्नो निर्णय योजनाबद्ध र उपयुक्त समय भएको पारस खड्काले बताएका छन् । मंगलबार दिउँसो ुअप्रत्याशितु राजीनामा सार्वजनिक गरेका पारसले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘साढे ३ वर्षदेखिको आईसीसीको निलम्बन फुकुवाको मिति कुरेको थिएँ, हिजो फुकुवा भएसँगै मैले राजीनामा सार्वजनिक गरेको हुँ ।’ १० वर्ष नेपाली टोलीको नेतृत्व गरेका प...

नेपाल प्रहरीमा तीन हजार ५९६ दरबन्दी थप

नेपाल प्रहरीमा तीन हजार ५९६ दरबन्दी थप
काठमाडौं । नेपाल प्रहरीमा तीन हजार ५९६ दरबन्दी थप भएको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक र तीन प्रहरी उपरीक्षकसहित दरबन्दी थप भएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार थपिएको दरबन्दी कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरीलाई पत्राचार गरेसँगै पदपूर्ति कार्यान्वयनको चरणमा गएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले दरबन्दी थपिएको जानकारी दिँदै बढुवा तथा न...

आज राष्ट्रपति म्यानमार जानु हुँदै त्यतैबाट जापान जाने

आज राष्ट्रपति म्यानमार जानु हुँदै त्यतैबाट जापान जाने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारदेखि म्यानमारको चारदिने राजकीय भ्रमण गर्दै छिन् । भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा त्यसतर्फ जान लागेकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले त्यहाँका राष्ट्रपति मिन्टसँग दुईपक्षीय वार्ता गर्नेछिन् । उनले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्नेछिन् । म्यानमारका राष्ट्रपति मिन्टले आयोजना गर्ने राज...

राष्ट्रपति विदेश भ्रमण जानु अघि मन्त्रिपरिषद् हेरफेर हुने सम्भावना, शिवमाया तुम्बाहाङफेलाई मन्त्री बनाईने

राष्ट्रपति विदेश भ्रमण जानु अघि मन्त्रिपरिषद् हेरफेर हुने सम्भावना, शिवमाया तुम्बाहाङफेलाई मन्त्री बनाईने
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। ओलीले सोमबार बिहान दाहालसँग यो विषयमा छलफल पनि गरे। प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच झन्डै दुई घण्टा वार्ता भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यान्मा भ्रमणमा जानुअघि मन्त्रिमण्डल ...