बेलबारीमा कर्मचारीको आन्दोलन,काजकाज ठप्प
बेलबारी । मोरङको बेलबारी नगरपालिकाका कर्मचारीहरुको आन्दोलनका कारण नगरपालिकाको कामकाज ठप्प भएको छ भने सेवाग्राहीहरुले सास्ती भोग्नुपरेको छ ।
शुक्रबार समेत कामकाज ठप्प पारेका कर्मचारहिरुले आईतबार हातमा कालोपटटी बाँधेर काम गर्ने भन्दै बिज्ञप्ती प्रकाशित गरेका उनीहरुले आईतबार पनि काम ठप्प पारेका छन । काम ठप्प भएपछि सेवाग्राहीहरु समस्या झेल्न बाध्य भएका छन ।
असार १२ गते बेलबारीका अराजक समुहले धम्की...











