एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा (ग्रेडवृद्धि) को समय तालिका सार्वजनिक गरेको छ । बोर्डले आज सूचना जारी गर्दै २०८० साल चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसा...

टिपरले लियो आमाको ज्यान,छोरा गम्भिर घाईते

टिपरले लियो आमाको ज्यान,छोरा गम्भिर घाईते
टिपरले किचेर उर्लाबारी–६ गोपालचौककी सिता बोहोराको घटनास्थलमै ज्यान गएको छ । सोमबार साँझ उर्लाबारी चौकमा स्कुटरमा सवार उनलाई टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । उनीसँगै रहेको उनको छोरा गम्भिर घाईते छन । उनको बिराटनगरमा उपचार भईरहेको छ । घटनापछि आक्रोशित स्थानीयले ईलाका प्रहरी कार्यलय उर्लाबारीमा ढुंगामुढा प्रहार गरेका थिए । स्थिति तनावग्रस्त भएपछि प्रहरीले अश्रुग्याँस समेत प्रहार गर...

कोशी अस्पतालमा हाइड्रोसीलको निःशुल्क उपचार

कोशी अस्पतालमा हाइड्रोसीलको निःशुल्क उपचार
विराटनगरमा रहेको कोशी अस्पतालमा हाइड्रोसील भएका बिरामीको निःशुल्क शल्यक्रिया हुने गरेको छ । विगत सात वर्षदेखि कोशी अस्पतालमा निःशुल्क शल्यक्रिया हुने गरेको हो । तीन वर्षमा २४८ जनाको शल्यक्रिया गरिएको अस्पतालका फोकल प्रशन डा. क्षितिज गिरीले जानकारी दिए । प्रत्येक वर्ष कोशी अस्पतालमा हाइड्रोसिलको उपचार गर्ने बिरामीको संख्या बढ्दै गएको उनले बताए । आर्थिक वर्ष २०७८/०७९ मा कोशी अस्पतालमा ६२ जना हाइड...

लागूऔषध मुद्दामा फरार रहेका व्यक्ति खैरो हेरोइनसहित पक्राउ

लागूऔषध मुद्दामा फरार रहेका व्यक्ति खैरो हेरोइनसहित पक्राउ
लागूऔषध मुद्दामा फरार रहेका एक जना व्यक्ति लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित मोरङको सुन्दरहरैँचाबाट सोमबार पक्राउ परेका छन्। सुन्दरहरैँचा नगरपालिका–४ बाट ४४ वर्षीय अमृतबहादुर भुजेललाई प्रहरी चौकी गछिया र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (पिट)को संयुक्त टोलीले बिहान ११ बजेतिर पक्राउ गरेको हो।  भुजेलको घर तेह्रथुमको लालीगुराँस नगरपालिका–९ र सुनसरीको धरान उपमहानग...

जसले खुट्टाले लेखेरै एसइई पास गरे…

जसले खुट्टाले लेखेरै एसइई पास गरे…
‘अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन’, खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले भने, ‘सोचे जतिको त भएन तर पनि यो उपलब्धिमा खुसी छु ।’ मदुईस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयबाट खुट्टाले लेखेर एसइई परीक्षा दिएका खत्रीले दुई दशमलव ९२ जिपिए ल्याएर एसइई परीक्षा उत्तीर्ण भएका छन् । एसइई दिएकै...

लागुऔषधसहित पाँचजना पक्राउ

लागुऔषधसहित पाँचजना पक्राउ
सुनसरीको धरानबाट लागूऔषधको कारोबारमा संलग्न पाँचजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा सुनसरीको धरान-८ का ३६ वर्षीय सुनिल श्रेष्ठ र २३ वर्षीय दीपक विश्वकर्मालाई १ ग्राम ब्राउन सुगरसहित  पक्राउ गरिएको डीएसपी मानबहादुर राईले बताए। यैगरी भोक्राहा नरसिंह गाउँपालिका-६ का २४ वर्षीय नाजम अन्सारी र बुढीगंगा मोरङका ३० वर्षीय अजय कुमार देवलाई नियन्त्रित ...

एसईईको मौका परीक्षा साउन २३ देखि ३१ सम्म

एसईईको मौका परीक्षा साउन २३ देखि ३१ सम्म
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको ग्रेडवृद्धि (मौका) परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गर्ने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा मिति सार्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । यसअघि बोर्डले दुई विषयसम्म ननग्रेडिङ (एनजी) मा परेका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ मा हुने जनाएको थियो । तर शिक्षा मन्त्रालयले ननग्...

राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन् : गृहमन्त्री

राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन् : गृहमन्त्री
गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले २८ जिल्लाहरुमा मात्रै भदौ मसान्तसम्ममा राष्ट्रिय परिचय पत्र बनाउनका लागि समय दिइएको बताए । उनले भदौ मसान्तसम्ममा पनि बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा, सुविधाबाट वञ्चित नगरिने स्पष्ट पारे । उनल...

त्रिभुवन विमानस्थलबाट विदेश लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट विदेश लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिक पक्राउ
अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इरानी नागरिक ४० वर्षीय र उनकै श्रीमती ३५ वर्षीया  रहेका छन् । श्रीलंकन एयरको उडानद्वारा काठमाडौंबाट श्रीलंकाको कोलम्बो जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्याजेग चेकिङ गर्ने क्रम...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
मुगु, छाँयानाथ रारा नगरपालिका–४ भामबाडास्थित सडकमा लु. ५ त ३१४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने राज कुमार रोकायको छोरा २ वर्षीय सुप्रिम रोकायको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रमममा मृत्यु भएको हो । स्थानीयको कुटपिटबाट घाइते भएका ट्याक्टर चालकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै सर्लाही, हरिवन नगरपालिका–१ पटौनास्थित ख...