जेनजी आन्दोलन र अन्तर्राष्ट्रिय आर्थिक नीतिले स्वदेशी उद्योग संकटमा : कोशी उद्योग परिसंघको गम्भीर चासो

जेनजी आन्दोलन र अन्तर्राष्ट्रिय आर्थिक नीतिले स्वदेशी उद्योग संकटमा : कोशी उद्योग परिसंघको गम्भीर चासो
विराटनगर / जेनजी आन्दोलनका कारण उत्पन्न आर्थिक तथा औद्योगिक असहजता, बदलिँदो अन्तर्राष्ट्रिय आर्थिक रणनीति र स्वदेशी उद्योग क्षेत्रमा त्यसले पारेको प्रभावबारे नेपाल उद्योग परिसंघ कोशीले गम्भीर चासो व्यक्त गरेको छ। परिसंघका कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडाको नेतृत्वमा प्रतिनिधिमण्डलले बुधबार विराटनगरमा अर्थमन्त्री रामेश्वर खनाल र बिहीबार काठमाडौंमा उद्योगमन्त्री अनिलकुमार सिंहलाई भेटी वर्तम...

झुम्का कारागारबाट फरार तीन कैदी धरानबाट पक्राउ

झुम्का कारागारबाट फरार तीन कैदी धरानबाट पक्राउ
धरान : भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका तीन कैदी धरानबाट पक्राउ परेका छन्। प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले फरार कैदीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–४ बस्ने ४२ वर्षीय सन्दीप थापा, धरान–१५ बस्ने ३२ वर्षीय सुनील श्रेष्ठ र सोही ठाउँका २९ वर्षीय लक्की गरुङ रहेका छन्।तीनै जना लागूऔषध मुद्द...

तास खेलिरहेका ८ जना पक्राउ, ९७ हजार बढी नगद बरामद

तास खेलिरहेका ८ जना पक्राउ, ९७ हजार बढी नगद बरामद
विराटनगर । विराटनगर महानगरपालिका–८ मधुमारास्थित गोविन्द राजवंशीको घरमा सञ्चालित तासको खालमा प्रहरीले बिहीबार साँझ छापा हानेको छ । छापा हानेर प्रहरीले तास खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सरोज खनाल नेतृत्वको टोलीले साँझ ६ः३० बजेतिर छापा हानेर तास खेलिरहेकाहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका–१२ का ३७ वर्षीय अनिलबाबु कुँ...

मोरङको केराबारी पालिका अस्पतालमा अत्याधुनिक सेवा शुभारम्भ

मोरङको केराबारी पालिका अस्पतालमा अत्याधुनिक सेवा शुभारम्भ
केराबारी । मोरङको केराबारी गाँउपालिकास्थित पालिका अस्पतालमा अत्याधुनिक उपकरणवाट थाइराइड, भिटामिन डी,कलेजो, मुटु, मृगौला, युरिक एसिड, सुगर लगायतको परिक्षण सेवा शुभारम्भ भएको छ । सो सेवाको बिहिबार केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ र उपाध्यक्ष मनमाया मगरले संयुक्त रुपमा उदघाटन गरेका हुन । सो अवसरमा केराबारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख टोम प...

विराटनगरमा ट्राफिक प्रहरीसंग विवाद गर्दै हातपात गर्न खोज्ने २ जना पक्राउ

विराटनगरमा ट्राफिक प्रहरीसंग विवाद  गर्दै हातपात गर्न खोज्ने २ जना पक्राउ
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट डिउटीमा खटिएका ट्राफिक प्रहरीमाथी वादविवाद गर्दै हातपात गर्न खोज्ने दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका वडा नं. स्थित ७ जैन भवन अगाडि बुधबार राती ड्यूटीमा खटिएका ट्राफिक प्रहरीलाई चेकजाच गर्ने क्रममा वादविवाद भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार प्रहरीसँग वादविवाद गर्ने विराटनगर ८ का ...

बराहक्षेत्रबाट गाँजा बोकेको कार प्रहरी नियन्त्रण,चालक फरार

बराहक्षेत्रबाट गाँजा बोकेको कार प्रहरी नियन्त्रण,चालक फरार
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थितबाट ३ सय ४० किलोग्राम लागू औषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । असोज १० गते विहान ०१:४० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-५ स्थित सडक साईडमा वेवासिसे अवस्थामा रहेको वि आर ११ वि आर ७१०२ नम्बरको कारलाई संका लागी चेकजाँच गर्दा उक्त कार भित्र प्लास्टिकमा पोको पारी राखेको ३ सय ४...

विराटनगरको सीमावर्ती बजार जोगबनी तनावग्रस्त, नेपालतर्फको ढाट लगाइयो

विराटनगरको सीमावर्ती बजार जोगबनी तनावग्रस्त, नेपालतर्फको ढाट लगाइयो
विराटनगर / विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनीमा दुई समुदायबीच तनाव उत्पन्न भएको छ । विवाद उत्कर्षमा पुगेपछि यतिबेला जोगबनी बजारको अवस्था तनावग्रस्त छ । इस्लाम धर्मगुरु पैगम्बरबारे आपत्तिजनक टिप्पणीपछि उत्पन्न साम्प्रदायिक विवादले जोगबनी बजार पूर्ण रूपमा ठप्प भएको हो। स्रोतका अनुसार स्थानीय समुदायहरूबीच चर्किएको विवादपछि तनावग्रस्त बनेको जोगबनी बजारमा ठूलो संख्यामा भारतीय सुरक्षा बल परिचालन...

१६ वर्षीय किशोरको डरलाग्दो अपराध, जंगलमा कुरेर बसे, बलात्कारपछि हत्या गरे

१६ वर्षीय किशोरको डरलाग्दो अपराध,  जंगलमा कुरेर बसे, बलात्कारपछि हत्या गरे
खोटाङ : खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मीका सिवा परियारको बलात्कारपछि हत्या भएको छ। भदौ ३० गते बेलुकी सहकारीबाट घर फर्किने क्रममा उनीमाथि योजनाबद्ध रूपमा बलात्कार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। रेश्मीकालाई जंगलतर्फ धकेल्दै तल झारेपछि अचेत अवस्थामा बलात्कार गरी सलले घाँटीमा कसेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रह...

सञ्‍चारमन्त्रीको पहिलो निर्णय : अबको ५ महिनाभित्र सातै प्रदेशका राजधानी र ठूला सहरमा फ्री वाइफाइ

सञ्‍चारमन्त्रीको पहिलो निर्णय : अबको ५ महिनाभित्र सातै प्रदेशका राजधानी र ठूला सहरमा फ्री वाइफाइ
सञ्चार तथा सूचना प्रविधि जगदीश खरेलको पहिलो निर्णयका रुपमा आगामी ५ महिनाभित्र सातै प्रदेशस्थित राजधानी र केही ठूला सहरमा फ्री वाइफाइको व्यवस्था गर्ने घोषणा गरेका छन् । उनले सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि सञ्चार सचिवसँगको परामर्शमा आगामी ५ महिनाभित्र ठूला सहरमा सित्तैमा वाइफाइ सुविधा विस्तारको निर्णय गरेका हुन् । काठमाडौं लगायतका केही मुख्य सहरमा फ्री वाइफाइ यसअघि नै सञ्चालनमा छ । उनले य...

धरानमा घरमै सुतिरहेका बेला खुकुरी प्रहार, २० वर्षीय युवक गम्भीर घाइते

धरानमा घरमै सुतिरहेका बेला खुकुरी प्रहार, २० वर्षीय युवक गम्भीर घाइते
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१७ मा आइतबार राति घरमै सुतिरहेका बेला खुकुरी प्रहार हुँदा एक युवक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा २० वर्षीय निशान राई रहेका छन्। प्रहरीका अनुसार राति करिब ८ः१० बजेतिर उनीमाथि धारिलो हतियार प्रयोग गरी प्रहार गरिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार २१ वर्षीय ओबिन राई, सुजन तामाङ, बोबो लिम्बू र ‘हडबडे’ नामले चिनिने अर्का एक युवकको समूहले निशानमाथि आक्रमण ग...