इटहरीको ६ लेन सडकमा कृष्ण गुरुङको शब भेटियो
इटहरी । इटहरी उपमहानगरपालिका १२ खनार पुरानो ट्रान्सपोर्ट नजिकै एक बालकको शब फेला परेको छ । १० गते देखि हराएको इटहरी १४ का ७ बर्षिय बालक कृष्ण गुरुङको शब भेटिएको हो ।
निर्माणाधिन ६ लेन सडकको नालामा इटहरी १४ का हरि गुरुङका ७ बर्षीय छोरा कृष्ण गुरुङको शब फेला परेको हो । सोमबार दिउँसो उनको निर्माणाधिन ६ लेन सडकको नालामा डुबेको अवस्थामा शब फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्ड...











