छोरामाथि चक्कु प्रहार
नुवाकोट / नुवाकोटको विदुर नगरपालिका–२ स्थित बट्टारमा आफ्नै छोरालाई चक्कु प्रहार गरी ज्यान लिन खोज्ने पिता पक्राउ परेका छन् ।
आज बिहान १० बजेको समयमा सोही ठाउँका ५० वर्षीय इद्री मियाले २७ वर्षीय छोरा समिर खानलाई सामान्य घरायसी विवादका कारण चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते समिरलाई इद्रीले शरीरमा पेट्रोल छ...