कोशीका पूर्वमन्त्रीको अन्तरजातीय बिहे !
विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशका सांसद रामकुमार खत्रीले अन्तरजातीय विवाह गरेका छन् ।
उदयपुरको निर्वाचन क्षेत्र २ (२)बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद खत्रीले उदयपुरको कटारी नगरपालिका–५ की सपना गुरुङसँग विवाह गरेका हुन् । काठमाडौंमा सामान्य ढंगले विवाह गरेका खत्रीले विवाह भोजमा लाग्ने खर्च वृद्धाश्रमलाई दिने घोषणा गरे ।
भोज नगरेर बचाएको १ लाख रुपैयाँ कटारी–३ मा रहे...










