झण्डै पाँच घण्टापछि नियन्त्रणमा आयो आगलागी, ११ जनाको उद्धार, केही सामान्य घाइते

झण्डै पाँच घण्टापछि नियन्त्रणमा आयो आगलागी, ११ जनाको उद्धार, केही सामान्य घाइते
इटहरी । इटहरी ६ स्थित सेन्टर प्लाजामा भएको आगलागी पाँच घण्टापछि नियन्त्रणमा आएको छ । बिहान करिब ९ः३० बजे सुरु भएको आगलागी अबेर नियन्त्रणमा आएको हो । आगो निभाउन सुनसरी र मोरंगका विभिन्न पालिका, आयल निगमदेखि एअरपोर्टसम्मका गरी १२ वटा दमकल खटिएका थिए । आगलागीका क्रममा भवनको माथिल्लो तलामा फँसेका ८ पुरुष र ३ महिला गरी जम्मा ११ जनाको सफल उद्धार गरिएको सुनसरी प्रहरीले जानकारी दिएको छ । उनीहरुमध्य...

एसइई बिग्रीएको भन्दै छात्राले गरिन आत्महत्या

एसइई बिग्रीएको भन्दै छात्राले गरिन आत्महत्या
बझाङमा एक बिद्यार्थीले एसइई परिक्षा बिग्रीएको भन्दैं आ,त्म,ह,त्या गरेकी छन् । जिल्लाको केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पुर्ण मल्ल कि अन्दाजी १६–१७ बर्षिया छोरी आकांक्षा मल्लले हिजो एसइई परिक्षा बिग्रीको भन्दै आ,त्म,हत्या गरेकी खुलेको छ । केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा उनि अध्यनरत थिइन । उनका बुबा उक्त बिद्यालयका शिक्षक समेत थिए । बेतना दैनिकबाट साभार

आज १३ चैत्र २०८१ बुधवारको राशिफल

आज १३ चैत्र २०८१ बुधवारको राशिफल
मेष । नयाँ व्यक्तिसँगको भेटघाटले उत्साह जगाउनेछ। कीर्तिमान काम गर्ने समय रहेको छ। साथीभाई र मित्रहरूबाट सहयोग मिल्नेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ। वृष । कार्यक्षेत्रमा भाग्यको साथ मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नुको साथै नयाँ कार्य प्रारम्भ गर्दा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। संगीतको र कलाको क्षेत्रमा सफलता मिल्नेछ। आजको ...

कुलमान घिसिङ बर्खास्तीको चौतर्फी विरोध

कुलमान घिसिङ बर्खास्तीको चौतर्फी विरोध
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सोमबार राति बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्दै उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । कुलमानलाई जिम्मेवारीबाट हटाउने निर्णयको सत्तारुढ दल नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले वि...

आज १२ चैत्र २०८१ मंगलवारको राशिफल

आज १२ चैत्र २०८१ मंगलवारको राशिफल
मेष । अड्किएका मामलाहरू सुल्झिनेछन्। शत्रुहरू पराजित हुनेछन्। प्रशासनिक क्षेत्रबाट लाभ उठाउन सकिएला। धर्मकर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ। वृष । युवा वर्गहरूलाई करियरलाई लिएर राम्रो प्रस्ताव मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपानमा ध्यान राख्नुहोला। अरुको लागि श्रम वा बुद्धि खर्च गर्नुपर्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ। मिथुन । मनको कुरा आफन्तहरुलाई...

विराटनगरमा डिजिटल पेन्ट्सको स्मार्ट डिलरकाे शुभारम्भ

विराटनगरमा डिजिटल पेन्ट्सको स्मार्ट डिलरकाे शुभारम्भ
विराटनगर / विराटनगरमा डिजिटल पेन्ट्सको स्मार्ट डिलर “त्रिशक्ती रङ्गमहल” को औपचारिक शुभारम्भ भएकाे छ। यो कार्यक्रम आइतबार विशेष समारोहका बिचमा सम्पन्न भएको हो। त्रीशक्ती रङ्ग महलका सञ्चालक मिलन दहाल र भरत अधिकारका अनुसार, यस डिलरको उद्देश्य विराटनगर, बुढिगङा र आसपासका ग्रामीण क्षेत्रहरूमा रङ्गसम्बन्धी सेवाहरू प्रदान गर्नु हो। यस डिलरलाई लगभग ३० लाख रुपैयाँको लगानीमा सञ्चालन गरिएको छ। उद्घाट...

आज ११ चैत्र २०८१ सोमवारको राशिफल

आज ११ चैत्र २०८१ सोमवारको राशिफल
मेष । आत्मविश्वासको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। कार्यक्षेत्रमा समय अनुरूप आफूलाई ढाल्ने प्रयास गर्नुहोस्। अधिकारी वर्गहरूबाट आश्वासन पाइएला। आजको शुभ रंग नीलो हो भने शुभ अंक २ रहेको छ। वृष । कार्यक्षेत्रमा गुमाएको प्रतिष्ठा प्राप्त गर्नको लागि संघर्ष गर्नुपर्ला। व्यापार व्यवसायमा दोधारु भएर निर्णय नलिनुहोस्। सहयोगीहरूको साथमा पुरानो कुरालाई लिएर वादविवाद बढ्नेछ। आजको शुभ रंग रातो हो भने ...

जुम्ल्याहा बच्चाको मृत्यु भएपछि धरानको बीपी प्रतिष्ठानमा तनाव

जुम्ल्याहा बच्चाको मृत्यु भएपछि धरानको बीपी प्रतिष्ठानमा तनाव
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकको लापरवाहीले जुम्ल्याहा बच्चाको मृत्यु भएको पीडितहरुले आरोप लगाएका छन् । धरान–१५ बस्ने ३० वर्षीया सविना श्रेष्ठ सुत्केरी व्यथाले च्यापेपछि प्रतिष्ठान भर्ना भएकी थिइन् । श्रेष्ठको गर्भमा रहेको जुम्ल्याहा बच्चामध्ये एउटा गर्भमा नै मृत्यु भएको र अर्को बच्चा जीवितै हुनसक्ने भन्दै प्रतिष्ठानका चिकित्सकले अपरेशन गरेका थिए । अपर...

उच्च मूल्यबाट १ हजार घट्यो सुन

उच्च मूल्यबाट १ हजार घट्यो सुन
सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि प्रतितोला १ लाख ७५ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन शुक्रबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य इतिहासकै उच्च हो ।

नेपाल कराते महासङ्घको साधारणसभा विवादित : अध्यक्ष युवराज लामाकै निवासमा नाममात्रको सभा?

नेपाल कराते महासङ्घको साधारणसभा विवादित : अध्यक्ष युवराज लामाकै निवासमा नाममात्रको सभा?
नेपाल कराते महासङ्घको साधारणसभा विवादित बनेको छ। महासङ्घका अध्यक्ष युवराज लामाकै निजी निवास, बारा जिल्लाको निजगढस्थित ताराइनमा सम्पन्न उक्त साधारणसभामा महासङ्घका वरिष्ठ पदाधिकारीहरू नै अनुपस्थित रहेपछि यसको वैधानिकता र पारदर्शितामाथि प्रश्न उठेको छ। साधारणसभामा महासंघ अध्यक्ष युवराज लामाकी सहोदर दिदी मिना लामा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् तर महासङ्घका वरिष्ठ उपाध्यक्षहरूसहित धेरैजसो पद...