आज ५ चैत्र २०८१ मंगलवारको राशिफल

आज ५ चैत्र २०८१ मंगलवारको राशिफल
मेष । दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ। कानुनी मामिलाहरू सुल्झिनेछन्। चिताएको कार्य सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ। वृष । कार्यक्षेत्रमा सफलताको लागि संघर्ष गर्नुपर्ला। मित्रहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ। मिथुन । प्रतियोगी परीक्षामा सफलता म...

सप्तरीको एक परिवार नै नागरिकताविहीन

सप्तरीको एक परिवार नै नागरिकताविहीन
सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका मागैन सदाका पूरै परिवार अहिले आफ्नो पहिचान खोज्न ठूलै सङ्घर्ष गरिरहेको छ । नेपालमै जन्मिए, यही हुर्किएँ तर अहिलेसम्म आफू नेपाली भएको कुनै पहिचान नै पाउन नसकिएको ६० वर्षीय मागैन सदाको गुनासो छ । घरकै मूली व्यक्ति मागैनको नागरिकता नबन्दा उहाँकी श्रीमती ५५ वर्षीया उर्मिलादेवी सदा, उहाँका जेठो छोरा २२ वर्षीय गोविन्दा, कान्छो छोरा १९ वर्षीय दीपक नागरिकताविहीन छ...

भोजपुरमा बाँदर आतङ्कले बसाइसराइ बढ्दा बस्ती नै खण्डहर

भोजपुरमा बाँदर आतङ्कले बसाइसराइ बढ्दा बस्ती नै खण्डहर
बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने यो स्थानका स्थानीयवासीले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका हुन् । डेढ दशकको अवधिमा यो क्षेत्रबाट करिब एक सय ५० घरपरिवार अन्यत्र जाँदा बस्ती नै खण्डहर बनेको स्थानीयवासी तथा भानुभक्त प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रकाश पराजुलीले बताउनुभयो । मुख्य रूपमा बाँदर र...

मोरङको रतुवामाईमा काकाको खुकुरी प्रहारबाट भतिज गम्भीर घाइते

मोरङको रतुवामाईमा काकाको खुकुरी प्रहारबाट भतिज गम्भीर घाइते
विराटनगर । मोरङको रतुवामाईमा १ जना व्यक्तिले आफ्नै भजितमाथि शनिबार दिउँसो खुकुरी प्रहार गरेका छन् । रतुवामाई नगरपालिका–१० सोमबारेका ४२ वर्षीय युवराज सुवेदीले आफ्नै भतिज ४० वर्षीय रामप्रसाद सुवेदीलाई दिउँसो ३ः३० बजेतिर खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । खुकुरी प्रहारबाट रामप्रसादको टाउको र ढाडमा चोट लागेको छ । उपचारका लागि विराटनगरको आर्या अस्पतालमा भर्ना गरिएका उनको ...

मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु
कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगामा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि राति १०ः४५ बजेतिर मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङ लेखिएको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर एम्बुलेन्स चालक उदयपुरको पञ्चावती घर भइ मोरङको...

पोखरा २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रडले हान्ने प्रयास

पोखरा २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रडले हान्ने प्रयास
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रड हान्ने प्रयास भएको भिडियो यति बेला सामाजिक संजालमा भाइरल बनिरहेको छ । उक्त भिडियोमा सार्वजनिक जग्गा मिचेर बनाइएको घरटहरा भत्काउन गएका वडाध्यक्ष सुबेदीमाथि एक व्यक्तिले रड हान्ने प्रयास गरेको देखिएको छ । सार्वजनिक जग्गा मिचेर घरटहरा नबनाउन अनुरोध गरिरहेका वडाध्यक्ष सुबेदीलाई आफू ७१ वर्षको बृद्ध बताउने ती व्यक्तिले रडले हान्...

आज ३ चैत्र २०८१ आइतवारको राशिफल

आज ३ चैत्र २०८१ आइतवारको राशिफल
मेष । धैर्य र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। गृहणीहरूको सौन्दर्य वस्तुमा धन खर्च हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ। वृष । आजको दिन हजुरलाई उत्तम रहनेछ। परिवारको साथमा नयाँ स्थानमा भ्रमणका योग छन्। शत्रुपक्ष कमजोर भएपनि सक्रिय रहनेछन्। समझदारीले काम लिनुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ...

नेपाल कराते महासंघमा विवाद चुलियो, अध्यक्ष युवराज लामाको भूमिका शंकास्पद

नेपाल कराते महासंघमा विवाद चुलियो, अध्यक्ष युवराज लामाको भूमिका शंकास्पद
काठमाडौं / नेपाल कराते महासंघका अध्यक्ष युवराज लामामाथि पदको चरम दुरुपयोग र संस्थागत बेथितिको आरोप लागेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव समेत रहेका लामाले आफ्नो पदिय जिम्मेवारी ठीकसँग निर्वाह नगर्दा कराते महासंघमा गम्भीर अव्यवस्था सिर्जना भएको खेल क्षेत्रका सरोकारवालाहरूको आरोप छ। हालै सामाजिक सञ्जालमा सार्वजनिक गरिएको महासंघको आधिकारिक पत्रले पनि लामाको भूमिकामाथि प्रश...

रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ ।

रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ ।
आज तराई मधेशका विभिन्न जिल्लामा होली पर्व हर्षोल्लासपूर्वक मनाइँदै छ। आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् । हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो ग...

झापाको चारकोशे जंगलमा जंगली हात्ती मृत भेटियाे

झापाको चारकोशे जंगलमा जंगली हात्ती मृत भेटियाे
झापा । झापाको चारकोशे जलथल जंगलमा एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ। कचनकवल गाउँपालिका–७ स्थित पाथीभरा सामुदायिक वनभित्र उक्त हात्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिएका छन्। बुधबार साँझ हात्ती मृत फेला परेको भए पनि त्यस क्षेत्रलाई अन्य ३–४ वटा जंगली हात्तीले घेरिराखेका कारण नजिक पुग्न कठिन भइरहेको डीएसपी खडकाले बताए। डिभिजन वन कार्यालय झापा र...