अमेरिका गएका खाेटाङकाे साकेला गाउँपालिका-४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी
अमेरिका गएका खाेटाङकाे साकेला गाउँपालिका-४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन्।
वडाध्यक्ष कटवालको अनुपस्थितिपछि पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरी तत्काल समस्या समाधानको माग गर्दै तालाबन्दी गरिएको हो।गत साउन २१ गते गठन गरिएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र फर्कन अल्टिमेट...