भारतवि’रूद्ध अन्तर्राष्ट्रिय अदालत जाऊँ, सीमामा सेना खटाऊँ’
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतवि’रूद्ध अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताएका छन् । राज्यव्यवस्था समितिको बै’ठकमा सांसद सुवालले भारतले नेपालको भूमि आफ्नो नक्सामा राखेपछि अब अन्तर्राष्ट्रिय अदालत जानुपर्ने तर्क गरेका हुन् । उनले ३५ दिनभित्र अन्तर्राष्ट्रिय अदालतमा भारतवि’रूद्ध मु’द्दा दिनुपर्ने बताए । नेपालमा रहेका भारतीय राजदूतलाई स्प’ष्टीकरण सोधिनुपर्ने र अरू राजदूत सबैलाई बो...









