सुरुङभित्र थुनिएका तीन जनाको शव भेटियो
बझाङमा हाइड्रो पावरको सुरुङभित्र थुनिएका मध्ये तीन जनाको शव भेटिएको छ । बुंगल नगरपालिकास्थित कालङ्गा सुरुङभित्र थुनिएका मध्ये तीन जनाको शव सोमबार भेटिएकाे हाे । सुरुङभित्र लगिएको अक्सिजनको पाइपलाइन एकाएक अवरुद्ध भएपछि उनीहरू निसास्सिएर थुनिएका थिए ।
सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालाय कुरिनटारबाट गएको उद्धार टोली सोमबार थुनिएका चारमध्ये तीजनाको शव फेला पारेको छ । हराइरहेका...











