आज राष्ट्रपति म्यानमार जानु हुँदै त्यतैबाट जापान जाने

आज राष्ट्रपति म्यानमार जानु हुँदै त्यतैबाट जापान जाने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारदेखि म्यानमारको चारदिने राजकीय भ्रमण गर्दै छिन् । भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा त्यसतर्फ जान लागेकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले त्यहाँका राष्ट्रपति मिन्टसँग दुईपक्षीय वार्ता गर्नेछिन् । उनले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्नेछिन् । म्यानमारका राष्ट्रपति मिन्टले आयोजना गर्ने राज...

राष्ट्रपति विदेश भ्रमण जानु अघि मन्त्रिपरिषद् हेरफेर हुने सम्भावना, शिवमाया तुम्बाहाङफेलाई मन्त्री बनाईने

राष्ट्रपति विदेश भ्रमण जानु अघि मन्त्रिपरिषद् हेरफेर हुने सम्भावना, शिवमाया तुम्बाहाङफेलाई मन्त्री बनाईने
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्। ओलीले सोमबार बिहान दाहालसँग यो विषयमा छलफल पनि गरे। प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच झन्डै दुई घण्टा वार्ता भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यान्मा भ्रमणमा जानुअघि मन्त्रिमण्डल ...

पशुपतिमा फेला पर्‍यो ४५ किलो सुन

पशुपतिमा फेला पर्‍यो ४५ किलो सुन
काठमान्डाैं / पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो । हालसम्म चढाइएको सुन ९ किलोमात्र भनेर समाचार प्रकाशित भएपछि सर्वत्र विरोध भएको थियो । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथ...

खुला र बढुवातर्फ गरेर पहिलोपटक ठूलो संख्यामा उपसचिव र सहसचिवको विज्ञापन आह्वान

खुला र बढुवातर्फ गरेर पहिलोपटक ठूलो संख्यामा उपसचिव र सहसचिवको विज्ञापन आह्वान
काठमाडौं । लोकसेवा आयोगले ६७८ उपसचिव र सहसचिव पदको विज्ञापन आह्वान गरेको छ । आयोगले ४५९ उपसचिव र २१९ सहसचिव पदमा विज्ञापन आह्वान गरेको हो । आयोगले विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुला र बढुवातर्फ गरेर पहिलोपटक ठूलो संख्यामा विज्ञापन आह्वान भएको जनाएको छ । आयोगले खुलातर्फ झन्डै १ सय सहसचिव र ३ सयको संख्यामा उपसचिवको भर्ना आह्वान गरेको छ । त्यस्तै, १ सय २० सहसचिव र १ सय ...

न्यू बुटवल-गोरखपुर प्रसारण लाइन आधाआधा लगानीमा बनाउन नेपाल भारत सहमत

न्यू बुटवल-गोरखपुर प्रसारण लाइन आधाआधा लगानीमा बनाउन नेपाल भारत सहमत
काठमाडौं । नेपाल र भारतबीचको ऊर्जा सचिवस्तरीय बैठकले दुई देशबीचको अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल(गोरखपुर आधाआधा लगानीमा बनाउने सहमति गरेको छ । भारतको बैंगलोरमा मंगलबार भएको बैठकले नेपालले प्रस्ताव गरे अनुरुपको सहमति जुटाएको हो । ‘आधा(आधा स्वपूँजी रहने कम्पनी स्थापना गरी व्यवसायिक मोडलमा प्रसारण लाइन बनाउन सहमति जुटेको छ,’ ऊर्जामन्त्री वर्षमान पुनले भने, ‘इनर्जी बैंकिङमा पनि धेरै ...

मोटरसाईकल दुर्घटना एक जनाको मृत्यु तीन जना घाईते

मोटरसाईकल दुर्घटना एक जनाको मृत्यु तीन जना घाईते
 सुनसरीको कोशी कटानमा मोटरसाईकल दुर्घटनामा परी एक जनाकाे ज्यान गएकाे छ । कोशी गाउँपालिका-४ कटानमा भएको मोटरसाईकल दुर्घटनामा परी उदयपुरका निरीराज गिरीकाे मृत्यु भएकाे हाे । साही दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन् । सोमवार साँझ साँढे ६ बजेको समयमा पुर्वबाट पश्चिम जाँदै गरेको को २२ प ८०४९ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको को २९ प ६८५३ नम्बरको मोटरसाईकल एक आपसमा ठ...

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
जिल्ला प्रहरी कार्यालय भोजपुरले श्रीमानको हत्या आरोपमा श्रीमतीलाई पक्राउ गरेको छ । पौवादुङमा गाउँपालिका वडा नम्बर –१ हिलेभञ्ज्याङ्गका ४९ वर्षीय धनकुमार राई शंकास्पद अवस्थामा मृतफेला परेपछि प्रहरीले उनकी श्रीमती ३९ वर्षीय निर्मला राईलाई सोमबार नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । राईको टाउको लगाएत शरिरका विभिन्न भागमा चोटपटक लागेको प्रहरीको भनाइ छ । घटनाको प्रकृती हेर्दा राईको हत्या भएको हुन स...

यी हुन् प्रस्तावित १३ सुरुङमार्ग

यी हुन् प्रस्तावित १३ सुरुङमार्ग
काठमाडौं- सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ वटा सुरुङमार्ग अन्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ । तीमध्ये ८ सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ भने ५ वटाको बाँकी छ । भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालु आर्थिक वर्षमा १२ सुरुङमार्गको अध्ययन गर्ने उल्लेख छ । प्रस्तावित सुरुङमार्ग यस्ता छन् । १.बुटवल–सिद्धबाबा २. टोखा–छहरे–गुर्जे ...

महरा र रोशनीको फरेन्सिक जाँच, रोशनीको शरीरमा लागेका चोटमा बाहिरी मानिसको संलग्नता

महरा र रोशनीको फरेन्सिक जाँच, रोशनीको शरीरमा लागेका चोटमा बाहिरी मानिसको संलग्नता
निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहार लगागत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिर मानिसको संलग्नता देखिएको उच्च स्रोतले जानकारी दियो । प्रहरीले रोशनीलाई असोज १७ गते त्रिवि शिक्षण अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको...

७२ घण्टा नपुग्दै तिनकुनेमा रोपेको विरुवाहरु सुक्न थाले, दुबो पनि हरायो, सम्बन्धीत निकायको ध्यान जाओस

७२ घण्टा नपुग्दै तिनकुनेमा रोपेको विरुवाहरु सुक्न थाले, दुबो पनि हरायो, सम्बन्धीत निकायको ध्यान जाओस
काठमाडौं । रातारात फूल तथा बिरुवा रोपेर बगैंचा बनाइएको तीनकुनेमा बिरुवाहरू सुक्न थालेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका लागि सजाउन तीनकुनेमा रोपिएका बिरुवा सुकेका हुन्। तीनकुनेका तीनवटा भित्तामा माटो भरेर रातारात फूल तथा अन्य बिरुवा रोपिएको थियो। बिरुवा तथा फूल रोपेपछि ुसेल्फी चौरु का रुपमा परिचित भएको यो चौरका तीनवटा भागमा रोपिएका कतिपय बिरुवा सुक्न थालेका हुन्। स...