सिन्धुलीमा पेट्रोल छर्केर बुहारी जिउँदै जलाइयो
सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका–६, धुराबजारमा भएको एक विभत्स घटनाले मानवता नै लज्जित बनाएको छ। हिजो एक घरभित्र पेट्रोल छर्केर आगो लगाउँदा ३२ वर्षीया शुसिला थिङ जिउँदै जलेर मारिएकी छन्।
घटनालाई सुरुमा आत्मदाहको रुपमा देखाउने प्रयास गरिए पनि प्रारम्भिक अनुसन्धानले यो सुनियोजित हत्या भएको पुष्टि गरेको छ।शुसिलामाथि उनकी सासु र नन्दले पेट्रोल छर्की आगो लगाएर हत्या गरेको तथ्य अनुसन्धानबाट बाह...











