आज १६ बैशाख २०८२ मंगलवारको राशिफल
मेष । विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा शिक्षकहरूको सहयोग मिल्नेछ। सानो प्रयासले गर्दा ठूलो कार्य सम्पन्न हुनेछ। कला वा साहित्यको क्षेत्रमा सफलता मिल्ला। पारिवारिक सद्भाव राम्रो रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
वृष । पहिलाको सफलताले नयाँ कार्य गर्नमा हौसला जगाउनेछ। बुद्धिको उपयोगले विद्या र धन आर्जन गर्न सकिनेछ। कानुनी मामलाहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ ...










