विद्या भण्डारीकाे पार्टीमा फर्कने ढाेका बन्द, यी हुन् एमालेले गरेका ८ निर्णय
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ८ प्रस्ताव पारित गरेकाे छ । सोमबार र मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ८ वटा प्रस्ताव पारित गरेको हो ।
बैठकले एमालकाे राजनीतिमा सक्रिए हुने घाेषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई रोक्ने गरी निर्णय गरेको छ । भण्डारीको पार्टी सदस्यता नवीकरण र सक्रिय हुने विषयमा गम्भीर ध्यानाकर्षण गराएको भन्दै एमालेले राेक्ने भएकाे ...










