आज ३१ आषाढ २०८२ मंगलवारको राशिफल
मेष । आर्थिक पक्ष सबल रहनेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस् नत्र पेटसम्बन्धी समस्याले सताउला। घरभन्दा धेरै बाहिर समय बित्नेछ। विदेशतिरबाट नराम्रो सूचना मिल्न सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
वृष । नयाँ कार्यले दिनचर्यामा बदलाव लेर आउनेछ। साहस र उत्साहमा वृद्धि हुनेछ। नोकरीमा प्रभाव बढ्नेछ साथै नयाँ जिम्मेवारी पनि मिल्नेछ। सवारी साधनमा खर्चका योग छन्। आजको शुभ रंग सेतो हो भने...










