सुनको मूल्य अहिले सम्मकै उच्च

सुनको मूल्य अहिले सम्मकै उच्च
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले उकालो लागि रहेको हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यस्ताे छ अाजकाे सरकारी एवं फलफूलको थोक मूल्य (तुलनात्मक मूल्यसूची)

यस्ताे छ   अाजकाे  सरकारी एवं फलफूलको थोक मूल्य (तुलनात्मक मूल्यसूची)
Onlinekhabar ७ फागुन, काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी २३, आलु रातो प्रतिकेजी ३६, आलु रातो (भारतीय) प्रतिकेजी ३२, प्याज सुकेको (भारतीय) प्रतिक...

मोरङका प्रहरी हवल्दार सर्वोत्कृष्ट

मोरङका प्रहरी हवल्दार सर्वोत्कृष्ट
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार गुणराज अधिकारी कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले माघ महिनाभरिको सर्वोत्कृष्ट प्रहरी घोषित गर्दै हवल्दार अधिकारीलाई ‘बेस्ट पुलिस अफ दी मन्थ’को उपाधि प्रदान गरेका हुन् । विभागीय मूल्य–मान्यता र आदेश–निर्देशनको पालना गरी उच्च मनोबल एवं साहसका साथ कर्तव्य निर्वाह गरेका का...

प्रकृति लम्सालको शव आज बिहान नेपाल ल्याइने

प्रकृति लम्सालको शव आज बिहान नेपाल ल्याइने
काठमाडौँ । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव आज बिहान ७ बजेको फ्लाइटमा नेपाल ल्याइने भएको छ। त्यहाँस्थित प्रहरी, केआईआईटी प्रशासन र प्रकृतिका बावु सुनिलबीच भएको छलफलमा उनको शव नेपाल ल्याउने सहमति भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ।यसअघि सुनिलले आफ्नो छोरीलाई ब्ल्याकमेल गरेर आत्महत्या ...

प्रजातन्त्र दिवस आज, जनक्रान्तिले नागरिकलाई अधिकारसम्पन्न बनाएको दिन

प्रजातन्त्र दिवस आज, जनक्रान्तिले नागरिकलाई अधिकारसम्पन्न बनाएको दिन
राष्ट्रिय प्रजातन्त्र दिवस आज । २००७ सालको जनक्रान्तिले नागरिकलाई अधिकारसम्पन्न बनाएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते मुलुकभर विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउने गरिन्छ । प्रजातन्त्र महान सहिदहरूको बलिदानी, त्याग र संघर्षको प्रतिफल हो । जनक्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको आधारशिला तय गरेर नागरिकलाई अधिकारसम्पन्न बनाएकाले पनि प्रजातन्त्र दिवसको ठूल...

तोलामा ७०० रुपैयाँ बढ्यो सुन, कति पुग्यो ?

तोलामा ७०० रुपैयाँ बढ्यो सुन, कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो । महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको थियो । यसैबीच मंगलबार स्थिर छ । सोमबार तोलामा १ हजा...

भारतमा प्रकृतिको शंकास्पद मृत्यु, विराटनगरमा विद्यार्थीले गरे प्रदर्शन

भारतमा प्रकृतिको शंकास्पद मृत्यु, विराटनगरमा विद्यार्थीले गरे प्रदर्शन
विराटनगर । नेपाली छात्रा प्रकृति लम्सालको भारतमा शंकास्पद मृत्यु भएको घटनाको विरोधमा विराटनगरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रकृतिलाई न्याय दिनुपर्ने माग गर्दै आज (मंगलबार) बिहान प्रदर्शन गरिएको हो । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । विद्यार्थीहरुले रोडशेष चोकमा निक्कै बेर प्रदर्शन गरे । प्रकृतिलाई न्याय दिनुपर्ने माग ग...

बूढानीलकण्ठमा प्रहरीको छापा, २४ भारतीय पक्राउ

बूढानीलकण्ठमा प्रहरीको छापा, २४ भारतीय पक्राउ
काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा प्रहरीले अनलाइन जुवा सञ्चालन गरिरहेको सूचनाका आधारमा छापा मार्दै २४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरूले १ अर्ब ६४ करोड ३९ लाख रुपैयाँबराबरको अनलाइन जुवाको कारोबार गरेको पाइएको छ। पक्राउ परेका भारतीय नागरिकहरूको साथबाट २१ थान मोबाइल र ३८ थान ल्यापटप समेत बरामद गरिएको छ। अनुसन्धानका क्रममा उनीहरूले अनलाइन मार्फत ठूलो परिमाण...

केआइआइटीले माग्यो माफी, नेपाली विद्यार्थीलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाही

केआइआइटीले माग्यो माफी, नेपाली विद्यार्थीलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाही
काठमाडौं / भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीले नेपाली विद्यार्थीहरूमाथि भएको कुटपिट र दुर्ब्यवहारप्रति माफी मागेको छ । नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि भएको घटनाप्रति विश्वविद्यालयले गहिरो दुःख व्यक्त गरेको छ। केआइआइटीले नेपाली विद्यार्थी कुटपिट गर्ने सुरक्षाकर्मीलाई बर्खास्त गरेको छ । छात्रावासका दुई वार्डेन र प्रशासनिक अधिकारीलाई निलम्बन गरेर आन्तर...

साउदीले विश्वका १०२ देशमा पठाउँदैछ ७ सय टन खजुर

साउदीले विश्वका १०२ देशमा पठाउँदैछ ७ सय टन खजुर
रमजानको पवित्र महिना २०२५ मार्चबाट सुरु हुँदैछ र विश्वभरका मुस्लिमहरू यसको तयारीमा व्यस्त भइसकेका छन्। इस्लाम धर्मको केन्द्र मानिने साउदी अरबले हरेक वर्ष रमजानमा गरिब देशलाई जकात र उपहार पठाउने चलन जारी राखेको छ । यो वर्ष पनि साउदी राजा सलमानले १०२ देशमा ७०० टन खजूर वितरण गर्ने कार्यक्रमलाई स्वीकृत गरेका छन् । यो गत वर्षको तुलनामा २ सय टन बढी हो । कार्यक्रमलाई साउदी इस्लामिक मामिला मन्त्रा...