विराटनगरमा घरभित्रै महिला मृ*त फेला

विराटनगरमा घरभित्रै महिला मृ*त फेला
विराटनगर । विराटनगरमा १ जना महिला आफ्नै घरभित्र मृत फेला परेकी छन् । विराटनगर महानगरपालिका–१ की ५० वर्षीय मुन्नी मगरलाई सुतकै कोठाभित्र मृत भेटिएको प्रहरीले जनाएको छ । घरभित्र सुतकै ठाउँमा महिला मृत फेला परेको जानकारी प्रहरीले सोमबार साँझ ७ः३० बजेतिर प्राप्त गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगेको छ । महिल...

आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी किशोरी मृ*त भेटिइन्

आफूमाथि सामूहिक बलात्कार  भएको बयान दिएकी किशोरी मृ*त भेटिइन्
गाउँको बयानमा आफूलाई तीन युवकले घरबाट अपहरण गरेर सामूहिक बलात्कार गरेको बयान दिएकी सिराहा नवराजपुर गाउँपालिका– १ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदा मृ*त फेला परेकी छिन् । गत २७ माघ राति तीन युवकले घरबाट अपहरण गरी सामूहिक बलात्कार गरेको घटनामा परिवारलाई दवाव दिई मिलापत्र गराउन खोजिएको थियो । त्यही बिचमा उनी घरमै झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनको मृ*त्यु पनि शंकास्पद छ । बाहिरबाट ...

क्रसरमा ट्रिपरले किच्दा जेसिभी अपरेटरको मृत्यु

क्रसरमा ट्रिपरले किच्दा जेसिभी अपरेटरको मृत्यु
बिर्तामोड । अर्जुनधारा–७ स्थित मधुजिता क्रसरमा आइतबार साँझ भएको दुर्घटनामा एक युवकको ज्यान गएको छ। क्रसरमा कार्यरत मोहन किस्कु नामका २४ वर्षीय जेसिभी अपरेटर घर फर्किने क्रममा दुर्घटनामा परेका हुन्। छुट्टी लिएर आफ्नो घर हल्दीबारी–२ जानका लागि निस्किएका किस्कुलाई क्रसरभित्रै टिपरले ठक्कर दिएको थियो। मे २ प २१११ नम्बरको मोटरसाइकलमा सवार किस्कुलाई को १ ख ७०१४ नम्बरको टिपरले किच्दा गम्भीर चोट लागे...

खाना पकाउने ग्यासबाट सल्किएको थियो हलेसीमा आगो

खाना पकाउने ग्यासबाट सल्किएको थियो हलेसीमा आगो
हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ः०० बजे निभाइएको हो । आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्...

आज ५ फाल्गुण २०८१ सोमवारको राशिफल

आज ५ फाल्गुण २०८१ सोमवारको राशिफल
मेष । धनार्जनका नयाँ बाटोहरू खुल्नेछन्। मित्रको सल्लाहले बिग्रेको काम बन्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्ला। प्रेम सम्बन्धमा उत्पन्न भएका शंकाहरू समाप्त हुनेछन्। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ। वृष । नोकरी वा पेशामा नयाँ जिम्मेवारीको वहन गर्नुपर्ने हुन्छ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। कलाको क्षेत्रबाट विशेष सफलता पाइनेछ। आफन्तहरूको साथ र सहयोग म...

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य
आज सुनको मूल्य घटेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला दुई हजार ७०० र चाँदी १५ ले घटेको हो । गत शुक्रबार प्रतितोला सुन एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ५५ निर्धारण गरिएको छ ।

नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड मच्चिँदा १७ जना महाकुम्भ यात्रीको मृत्यु, २५ बढी घाइते

नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड मच्चिँदा १७ जना महाकुम्भ यात्रीको मृत्यु, २५ बढी घाइते
शनिबार राति करिब ९:२६ बजे भारतको नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा १७ जनाको मृत्यु भएको छ। जसमध्ये १० महिला र ३ बालबालिका छन्। २५ भन्दा बढी घाइते भएका छन्। लोक नायक जय प्रकाश अस्पतालले मृत्युको पुष्टि गरेको छ। दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको थियो। महाकुम्भ जानका लागि दिउँसो ४ बजेदेखि नै स्टेशनमा भीड जम्मा हुन थालेको थियो। राति करिब ८:३० बजे प्रयागराज जाने ३ वटा रेल ढिल...

आज ४ फाल्गुण २०८१ आइतवारको राशिफल

आज ४ फाल्गुण २०८१ आइतवारको राशिफल
मेष । कुनै धार्मिक समारोहमा सम्मिलित भइएला। मित्रहरूसँग रमाइलो भेटघाट हुनुको साथै दिन सुखमय रहनेछ। रोकिएको कार्य प्रारम्भ हुनेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। वृष । समाजमा हजुरको कार्यकुशलताको चर्चा हुनेछ। मेहनतीहरूका लागि समय उत्साहजनक रहेको छ। बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेक...

इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी

इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
इटहरी । सुनसरीको इटहरी-२ हवाइचोकबाट शुक्रबार बजार भर्न पुगेकी एक महिलाबाट लुटिएको सुन अभियुक्तले निलेपछि प्रहरीले निगरानीमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ। इटहरी-३ की ४७ वर्षीया बेदकुमारी खड्काले घाटीमा लगाएको झन्डै एक तोलाको सुन हवाइचोकमा लुटिएको थियो। लुटपाटमा संलग्न जिल्ला पर्सा, वीरगन्ज महानगरपालिका-२० का २२ वर्षीय सुनिल कुमार राय र अर्का ११ वर्षीय बालक पिन्टु रायलाई प्रहरीले पक्र...