आज १५ माघ २०८१ मंगलवारको राशिफल
मेष । कार्यक्षेत्रमा गरिरहेको कार्यलाई निरन्तरता दिन सकिनेछ। अरुलाई प्रभावित पारेर नाम र प्रतिष्ठा पाउन सक्नुहुनेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।
वृष । कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन नहोला। नोकरी वा पेशामा हजुरको कमजोरीबाट लाभ उठाउनेहरु सक्रिय रहनेछन्। व्यापार व्यवसायलाई पारदर्शी राख्नुहोला। व्यापार व्यवसायमा लेनदेन गर्दा सावधा...











