विराट मेडिकल अगाडि अव्यवस्थित पार्किङले दुर्घटना जोखिम बढायो
मोरङ । विराटनगर–धरान सडकखण्ड अन्तर्गत विराट मेडिकल टिचिङ हस्पिटल अगाडिको मुख्य सडक क्षेत्रमा जथाभावी सवारी पार्किङ बढ्दै जाँदा दुर्घटना बढेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । व्यस्त सडकमा सवारी साधन अव्यवस्थित रूपमा रोक्ने तथा पार्किङ गर्ने क्रम नरोकिँदा दैनिक आवागमन प्रभावित हुनुका साथै दुर्घटना बढेको हो ।
विशेषगरी अस्पताल क्षेत्रमा मोटरसाइकल, ई–रिक्सा तथा अन्य सवारी साधन सडक किन...











