विराटनगरका तीन उद्योगीहरूले करोडौँको लगानीमा कृषि खेती सुरु
विराटनगर,/ विराटनगरका तीन उद्योगीहरूले आधुनिक प्रविधिसहितको व्यवसायीक कृषि खेती सुरु गरेका छन् ।
नेपालको कृषि खेतीलाई आत्मनिर्भर बनाउनका लागि सहयोग पुर्याउन विराटनगरका तीन उद्योगीहरूले करोडौँको निजी लगानीमा आधुनिक प्रविधिको प्रयोग गर्दै व्यवसायीक कृषि खेती सुरु गरेका हुन् ।
विराटनगरमा बसेर जुट उद्योग सञ्चालन गर्दै आएका नेपालको औद्योगिक घराना गोल्छा अर्गनाईजेशनका सदस्य राजकुमार गोल्छास...











