पुस १५ गते सार्वजनिक विदा !
तमु ल्होसार पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।
बुधबार बसेको प्रदेश सरकारको बैठकले गुरुङ समुदायले मनाउँदै आएको ल्होसार पर्वको अवसरमा यही पुस १५ गते मङ्गलबार सार्वजनिक विदा दिने निर्णय गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भैतिक पूर्वधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए।
तमु ल्होसारका अवसरमा गत वर्ष पनि गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिएको थियो।
सरकारले गुरु...











