शुक्रबार जलाउँदै गरेको शवलाई प्रहरीले लियो नियन्त्रणमा

शुक्रबार जलाउँदै गरेको शवलाई प्रहरीले लियो  नियन्त्रणमा
बारा/  बाराको पचरौता नगरपालिका–१ पिपरपातीका ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिएका छन् । श्रीमान् र श्रीमतीबीच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएपछि त्यस बारेमा बुझ्न प्रहरीको टोली गाउँ पुग्दा रामदयाल महतो नुनियाले श्रीमतीको शवलाई जलाउँदै गरेको खुलेपछि शव नियन्त्रणमा लिएको उपरीक्षक खनालले...

सुन्धाराको २५ रोपनी जग्गा गायब

सुन्धाराको २५ रोपनी जग्गा गायब
काठमाडौँ / काठमाडौँको प्रसिद्ध सुन्धाराको संरक्षणका लागि राखिएको २५ रोपनी १२ आना जग्गा गायब भएको पाइएको छ । यो जग्गाको भोगचलन कोबाट भइरहेछ भन्ने यकिन भएको छैन । वि.सं. १९०२ को एक लालमोहरमा सुनका पञ्चधारासहित सुन्धाराको उचित रेखदेख गर्ने गरी गोकर्ण र पाटनमा यो जग्गा रेखदेखकर्ताको जिम्मा दिइएको अभिलेख छ । यी जग्गाको विवरणबारे कुलमानसिंह बस्न्यातमार्फत लालमोहर सम्बन्धितलाई बुझाइएको विवरण छ । श...

जुम्लाबाट हुम्ला नुन चामल जहाजबाटै

जुम्लाबाट हुम्ला नुन चामल जहाजबाटै
काठमाडौँ । हुम्लामा सुर्खेत तथा नेपालगञ्जबाट आयात हुने गरेको नुन तथा चामललगायत अरू खाद्यान्न अब जुम्लाबाट गर्न थालिएको छ । छोटो दूरी भएकाले जुम्लाबाट सीता एयरको जहाजले जुम्ला विमानस्थलबाट हुम्लाका लागि ढुवानी गरिरहेको हो । देशको सडक सञ्जालले नछोएको हुम्लाका लागि दैनिक उपभोग्य वस्तु जहाजमै ढुवानी गर्नुको विकल्प छैन । जुम्लामा बाटो सहज भएपछि नेपालगञ्जबाट गाडीमा जुम्ला र जुम्ला विमानस्थलबाट हु...

राजधानीमै तीन बच्चा अपहरण, अपहरणकारी पक्राउ

राजधानीमै तीन बच्चा अपहरण, अपहरणकारी पक्राउ
काठमाडौँ ।  काठमाडौंको सामाखुसीबाट बुधबार तीनजना बच्चा अपहरण गर्नेलाई पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरी प्रवक्ताका अनुसार मंसिर ३० गते सामाखुसीबाट रुपा (नाम परिवर्तन) नामक महिलाका तीन बच्चाको चिनेजानेकै आशिष सिजापतीले अपहरण गरेका हुन् । आमा पोखरा गएको अवस्था पारी ‘तिम्रो ममीले होटलमा लगी राख्नु भन्नु भएको छ भन्दै’ बानेश्वरका आशिषले बिहान स्कुल जान लागेका बच्चाको अपहरण गरेका थिए । बच्च...

मनोमानी ब्याज उठाउँदै सहकारी, गरेनन् सन्दर्भ ब्याजदर लागू

मनोमानी ब्याज उठाउँदै सहकारी, गरेनन् सन्दर्भ ब्याजदर लागू
काठमान्डाैं / सहकारी विभागले सन्दर्भ ब्याजदर शतप्रतिशत लागू भएको जनाए पनि सहकारीहरूले भने आफूखुसी ब्याज लिँदै आएका छन् । मनोमानी ब्याज उठाउन थालेपछि विभागले सहकारीहरूलाई गत साउन १९ गतेदेखि सन्दर्भ ब्याजदर लागू गरेको थियो । १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने गरी तोकिए पनि कार्यान्वयन भएको छैन । विभागले भने पूर्ण कार्यान्वयन भएको जनाएको छ । विभागका रजिस्ट्रार डा. टोकराज पाण्डेले भने, सन्दर्...

लामखुट्टे मार्ने औषधिको गोदाममा आगलागी

लामखुट्टे मार्ने औषधिको गोदाममा आगलागी
काठमाडौंको नागार्जुन नगरपालिका–४ सीतापाइला–बाफल क्षेत्रमा एउटा गोदाममा आगलागी भएको छ । लामखुट्टे मार्न प्रयोग हुने झोल पदार्थ (किटनाशक औषधि) उत्पादन गर्ने कम्पनीको गोदाममा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । डिएसपी बोगटीका अनुसार अहिले जुद्ध वारुण यन्त्र, काठमाडौं महानगरपालिकालगायतबाट ४ वटा दमकल मगाएर आगो निभाउने प्रयास भइरहेको छ । ...

बच्चालाई अपहरण गरेको आरोपमा दुई जना पक्राउ

बच्चालाई अपहरण गरेको आरोपमा दुई जना पक्राउ
४ पुस, काठमाडौं । प्रहरीले तीन जना बच्चालाई अपहरण गरेर बन्धक बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा–१० घर भइ काठमाडौं बस्दै आएका विनोद थापा मगर र एक जना होटल सञ्चालक छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो । काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार २९ मंसिरमा आमा पोखरा गएका वेला सामाखुशीबाट तीन जना बच्चा ...

२ लाख घुस लिने वडाध्यक्ष पक्राउ

नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष गोपाल दिस्वा मगर २ लाख रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका छन् । सेवाग्राहीको नाता प्रमाणित तथा स्वास्थ्य उपचारको सिफारिस लगायतको बहानामा २ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष मगरलाई पक्राउ गरेको हो । अख्तियारको टोलीले वडाध्यक्ष मगरसहित लेखनदास रवीन्द्रप्रसाद यादवलाई समेत नियन्त्र...

डा श्रेष्ठलाई बन्धक बनाउने योञ्जन पक्राउ

डा श्रेष्ठलाई बन्धक बनाउने योञ्जन पक्राउ
नेपाल प्रहरीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठलाई बन्धक बनाउने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विसं २०६७ जेठ ४ गते बेलुका अस्पतालबाट घर फर्कने क्रममा अपहरण गरी १८ दिन बन्धक बनाउने कार्यमा संलग्न गौतम योञ्जनलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले डा श्रे...

छ हप्तामा लगाउने खोप एकै पटक लगाउदा बालिकाको मृत्यु

छ हप्तामा लगाउने खोप  एकै पटक लगाउदा  बालिकाको मृत्यु
इलाम / इलाम माङ्सेबुङ्ग गाउँपालिका वडा न.४, सिमलटार स्थित स्वास्थ्य इकाईमा बिसिजि खोप लगाउन ढिलो भएको भन्दै एकै पटक बिसिजि खोप र अन्य छ हप्तामा लगाउने खोप लगाउदा डेढ महिनाको बालिका बुनु देवानको मृत्यु भएको छ। एकैपटक चार वटा सुई लगाए पछि भार थेग्न नसकेर बिरामी भएको बालिकालाई बिराटनगर स्थित न्युरो अस्पतालमा लग्ने क्रममा मृत्यु भएको थियो। उक्त घटना पश्चात् मृतक परिवारले घटनाको सत्य तथ्य छानबिनको ल...