सुनसरीको हरिपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा सात जनाको मृत्यु
सुनसरीको कोशी गाउँपालीका ७ स्थित हरिपुरमा ट्रकले एम्बुलेन्सलाई ठक्कर दिदा एउटै परिवारका ६ सहित सातजना मृत्यु भएको छ । ट्राफिक प्रहरी पोष्ट भण्टावारीका अनुसार शनिबार राति १२ बजेर २० मिनेटको समयमा विरगन्जबाट बिराटनगरतर्फ आउदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदा एम्बुलेन्स चालकसहित सातजनाको घटनास्थलमै ज्यान गएको हो ।
मृत्यु हुने चालमा उ...









