सुनसरीको हरिपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा सात जनाको मृत्यु

सुनसरीको हरिपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा  सात जनाको मृत्यु
सुनसरीको कोशी गाउँपालीका ७ स्थित हरिपुरमा ट्रकले एम्बुलेन्सलाई ठक्कर दिदा एउटै परिवारका ६ सहित सातजना मृत्यु भएको छ । ट्राफिक प्रहरी पोष्ट भण्टावारीका अनुसार शनिबार राति १२ बजेर २० मिनेटको समयमा विरगन्जबाट बिराटनगरतर्फ आउदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदा एम्बुलेन्स चालकसहित सातजनाको घटनास्थलमै ज्यान गएको हो । मृत्यु हुने चालमा उ...

धरान उपमहानगरपालिकाको मतगणना

  वडा नम्बर २०, १९ र १८ को मतपरिणाम अनुसार नेकपा २३०९ काँग्रेश २२९२ लिम्बुवान १३३ सँघिय समाजबादी ७९ पानीको बोतल ६० केटा र केटी १७ १७ नँ वडाको मतगणना भईरहेको छ ।

पैसाको पावर, ३५ लाख दिएर स्कुलको नाम नै परिवर्तन

पैसाको पावर, ३५ लाख दिएर स्कुलको नाम नै परिवर्तन
काठमाडौँ । मैवाखोला गाउँपालिका–२ ढुंगेसाँघुको एक परिवारले विद्यालयलाई ३५ लाख रुपैयाँ बराबरको सहयोग गरेर नाम र ठेगाना परिवर्तन गराएका छन् । दिवंगत सिंगराज र मनरानी बनेमका नाममा उनीहरूका छोराछोरीले विद्यालयको नाम लेखाएका हुन् । प्रस्ताव साधारणसभाबाट पारित गरेर गाउँपालिकाले विद्यालयको नाम परिवर्तन गरिदिएपछि साविक ठोट्ने आधारभूत विद्यालय ढुंगेसाँघु–८ बरडाँडा अब ठोट्ने सिंगराज–मनरानी आधारभूत विद्याल...

उपनिर्वाचनमा सत्ताको दुरुपयोग भएको कांग्रेसको आरोप

उपनिर्वाचनमा सत्ताको दुरुपयोग भएको कांग्रेसको आरोप
काठमाडौँ । विपक्षी कांग्रेसले सत्तापक्षले उपनिर्वाचनमा सरकारी साधनस्रोत दुरुपयोग गरेको आरोप लगाएको छ । सत्ताको संरक्षणमा भौतिक आक्रमण तथा अनेक भय र प्रलोभनका घटना भएको समेत उल्लेख गर्दै कांग्रेसले त्यसप्रति आपत्ति जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा गराउनुपर्नेमा सरकारले आफ्नो पार्टीलाई विजय गराउने...

एक इन्जिनियर अढाई लाख घुससहित पक्राउ

एक इन्जिनियर अढाई लाख घुससहित पक्राउ
कैलालीको धनगढीस्थित सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइका एक इन्जिनियर अढाई लाख घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग लिएको २ लाख ५० हजार रुपैयाँ घुसहित इन्जिनीयर त्रिलोक जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो। अख्तिययारका प्रदीपकुमार कोइरालाका अनुसार भवन निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थपलगायत काम गरिदिएबापत सेवाग्र...

रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा १३ जना घाइते

रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा १३ जना घाइते
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा १३ जना घाइते बनेका छन्। काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ९८१९ नम्वरको बसलाई ना ५ ख ९१९७ नम्वरको ट्रकले ठक्कर दिँदा १३ जना धाइे भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। बिग्रिएर रोकी राखेको बसलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा बसमा सवार यात्रु घाइते भएका र उनीहरुको पुरानो मेडीकल कलेज र चितवन ...

मतदान केन्द्रलाई लक्षित गरी राखिएको बम डिस्पोज

मतदान केन्द्रलाई लक्षित गरी राखिएको बम डिस्पोज
डोटी- डोटीमा मतदान केन्द्रलाई लक्षित गरी राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । आदर्श गाउँपालिका वडा नम्बर २ मा रिक्त वडाध्यक्षका लागि भइरहेको मतदानमा मतदान केन्द्र नजिकै राखिएको बम डिस्पोज भएको हो । मतदान केन्द्र नजिकै बम देख्दा केहिवेर स्थानीय त्रसित भएका थिए । अहिले सामान्य रुपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

भीरबाट लड्दा एक बालकको मृत्यु

भीरबाट लड्दा एक बालकको मृत्यु
उदयपुर लिम्चुङबुङ गाँउपालिका-३ सिम्ले बस्ने भरत बहादुर मगरको छोरा १० बर्षीय ओपे भन्ने गणेश बहादुर मगरको भीरबाट लडी मृत्यु भएको छ। हिजो बेलुका ०६ बजे लिम्चुङबुङ बाह्रा जंगलको धारापानी गैरा स्थितको भीर नजिकै बालक मगरको लडी मृत्यु भएको भन्ने स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनाको जनाकारी पाउन साथ ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ...

मोटरसाइकल ओभरटेक गरेको निहुमा युवकको हत्या गर्ने ४ जना पक्राउ

मोटरसाइकल ओभरटेक गरेको निहुमा युवकको हत्या गर्ने ४ जना पक्राउ
महेन्द्नगर– कञ्चनपुरको महाकाली नगरपालिका–३ चाँदनीका २२ वर्षीर्यय दीपक पन्तको कुटेर हत्या गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन सिंह र २२ वर्षीय विनोद बोहरालाई शुक्रबार सार्वजनिक गरेको छ । अभियुक्त चारै जनाले हत्या गरेको स्वीकार गरेको जिल्...

बलात्कारको आरोपमा कृष्णदास पक्राउ

बलात्कारको आरोपमा कृष्णदास पक्राउ
बलात्कारको आरोप लागेका चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीले बिहीबारनै कृष्णदास विरुद्ध मुद्धा दायर भएको प्रदेश प्रहरी कार्यलय स्रोत्रले जनाएको छ । सिद्धबाबालाई अहिले सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । मुद्धा दर्ता भएन भन्दै प्रहरीको आलोचना भए पनि प्रहरीले भने बिहीबार नै मुद्धा दायर गरिसकेको प्रहरीले जनाएको छ । कृष्णदास पक्र...